शनिबार, जेठ ३०, २०८३

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभूति गर्ने

बुधबार, असोज १२, २०७९
नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभूति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त

बुधबार, असोज १२, २०७९
एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो।

आविष्कार केन्द्रलाई बन्द कृषि औजार कारखाना सञ्चालन जिम्मा

बुधबार, असोज १२, २०७९
बन्द कारखाना पुनः सञ्चालनका लागि मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो।

आईपीओ निष्कासन गर्न ३ कम्पनीले दिए बोर्डमा आवेदन

आईपीओ निष्कासन गर्न ३ कम्पनीले दिए बोर्डमा आवेदन

मोदी इनर्जी, सोनापुर मिनिरल्स एन्ड आयल र माई खोला जलविद्युत् कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै बोर्डमा दिए आवेदन।
तोलामा दुई सयले बढ्यो सुनको मूल्य

तोलामा दुई सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई सयले बढेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा उडाउन रोक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा उडाउन रोक

हवाईजहाज उडान तथा अवतरणको समय विमानस्थल वरपर चंगा उडाउँदा उडान सुरक्षामा असर पर्ने भन्दै प्राधिकरणले रोक लगाएको हो।
खाद्यले आजबाट खसीबोका बिक्री गर्दै, कसको मूल्य कति?

खाद्यले आजबाट खसीबोका बिक्री गर्दै, कसको मूल्य कति?

खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको छ।
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ २४ पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा कायम गरेको छ।
प्रकाशित
मंगलबार, असोज ११, २०७९  २०:४०

चालक र काउन्टरको मिलेमतोमा ठगी, बोनट र प्यासेजमा बसाएर डिलक्स भाडा

यातायात व्यवस्था विभागको नियम अनुसार सवारी साधनको ब्लुबुकमा उल्लेख गरिएको भन्दा बढी सिटको टिकट बेच्न पाइँदैन। तर, चालक र सहचालकको मिलेमतोमा बोनटको टिकट कटाएर प्यासेजमा यात्रा गराइन्छ।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १७:३८

७ कम्पनीले मागे लघुबिमा व्यवसाय गर्ने लाइसेन्स

समितिले गत भदौ १० गते ३५ दिनभित्र लाइसेन्सको लागि आवेदन माग गरेको थियो। आवेदन दिनका लागि दुई दिन मात्रै बाँकी रहँदा आवेदन परेको समितिले जनाएको छ।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १६:५२

अकासियो अमेरिकी डलरको भाउ, आयातमुखी अर्थतन्त्रले महँगी बढाउने त्रास

अमेरिकी डलरको तुलनामा भारु खस्किँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली रुपैयाँमा परेको हो।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १६:४४

व्यवसायीको लबिङले जन्माएको सुझाव समितिले घटाउला त ब्याजदर?

ब्याजदर वृद्धिले निर्वाचनको समयमा मूल्यवृद्धि भए जनता रुष्ट हुने र यसले सरकार तथा गठबन्धनलाई नै नकारात्मक असर पर्ने उद्योगी–व्यवसायीको सुझावपछि प्रधानमन्त्री देउवाले अर्थमन्त्री र राष्ट्र बैंकका अधिकारीहरूसँग निजी क्षेत्रको माग...

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १५:२६

एक सातामै बैंकमा थपियो २६ अर्ब निक्षेप

असोज पहिलो सातासम्म २६ वटा वाणिज्य बैंकमा २६ अर्ब १४ करोड रुपैयाँ निक्षेप थप भएको बैंकर्स संघको तथ्यांक

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १३:५३

नेपालमा विविध कार्यक्रमसहित मनाइँदै विश्व पर्यटन दिवस

‘रिथिंक्क टुरिज्म’ नारासहित कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाउन लागिएको हो।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १२:५३

स्मार्ट लाइटले झिलिमिली बन्यो कोटेश्वर–सूर्यविनायक सडक

नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुर सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १२:४३

अनर एक्स सिक्स नेपाली बजारमा, प्रि-बुकिङ गर्दा ५०० रूपैयाँमा एयरबड्स पाइने

नेपाली बजारमा अनर एक्स सिक्स स्मार्टफोन भित्रिने भएको छ।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १२:४२

लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच सम्झौता

निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र उर्जा डेभलपर्सबीच एक समारोहमा इक्विटी लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १२:४१

सनराइज बैंकको १५औं वार्षिकोत्सवमा रक्तदान

बैंकिङ क्षेत्रमा विश्वासिलो बैंक बन्न सफल भएको सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १२:४०

नबिल बैंकद्धारा रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुवात

नबिल बैंकले सुर्खेत जिल्ला, बराहताल गाँउपालिका वडा नं. २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १२:१७

बजार अनुगमनमा निस्किइन् काठमाडौं महानगरकी उपमेयर डंगोल

महानगरको टोलीले तीन समूह परिचालन गरी बजार अनुगमन सुरु गरेको हो।