‘आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो,' उनले भने, 'एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ।’
फोनपेको क्यूआरमार्फत भाटभटेनी सुपरमार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने भएको छ। फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ गर्न सकिने योजना सञ्चालन गरिएको हो।
इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त भएका छन्। चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालक समितिले सिइओका रुपमा नियुक्त गरेको हो।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुससम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न सुविधा दिने व्यवस्था गरेपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू धमाधम मर्जरमा जान थालेका हुन्।