शनिबार, जेठ ३०, २०८३

दसैंपछिको पहिलो कारोबार दिनमा ४४.६२ अंकले बढ्यो नेप्से

आइतबार, असोज २३, २०७९
दसैंपछि आइतबार खुलेको सेयर बजार परिसूचक नेप्से ४४.६२ अंकले बढेको छ।

अकासिँदै डलरको भाउ, १ डलर किन्न १३२ रुपैयाँ तिर्नुपर्ने

आइतबार, असोज २३, २०७९
अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुन पुगेको छ।

धान भित्र्याउने बेलाको अबिरल वर्षाले चिन्तामा किसान

आइतबार, असोज २३, २०७९
सुदूरपश्चिम प्रदेशमा बुधबारदेखि मनसुनी वर्षा जारी छ। पाँच दिनदेखिको निरन्तर वर्षाका कारण कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्र डुवानमा परेका छन्। धान भित्र्याउने समयमा परेको वर्षाका कारण धानबालीमा ठूलो क्षति पुगेको...

वीरगन्ज नाकाबाट इन्धन आयातमा कमी

वीरगन्ज नाकाबाट इन्धन आयातमा कमी

देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ। वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ।
नेपाल-अमेरिकाबीच द्विपक्षीय हवाई सम्झौताको तयारी

नेपाल-अमेरिकाबीच द्विपक्षीय हवाई सम्झौताको तयारी

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्‍जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ। विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डालगायत मुलुकसँग...
वैदेशिक रोजगारीबाट स्वदेश फर्किनेको विवरण राखिँदै

वैदेशिक रोजगारीबाट स्वदेश फर्किनेको विवरण राखिँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विमानस्थलमै स्वदेश फर्किनेको विवरण संकलन गर्न विभागलाई निर्देशन दिएको थियो।
१९ अर्ब बाँडियो सहुलियतपूर्ण कर्जा ब्याज अनुदान

१९ अर्ब बाँडियो सहुलियतपूर्ण कर्जा ब्याज अनुदान

सहुलियतपूर्ण कर्जाका लागि साउन २०७९ सम्म १८ अर्ब ८६ करोड ९७ लाख ८९ हजार रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक छ।
पहिरोले लमही–घोराही प्रसारणलाइनको टावर ढाल्यो

पहिरोले लमही–घोराही प्रसारणलाइनको टावर ढाल्यो

अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारणलाइनको एउटा टावर ढलेको छ।
प्रकाशित
शुक्रबार, असोज २१, २०७९  ०८:३०

वर्षाले धानबाली भित्र्याउन पाएनन् किसानले, बोटमै उम्रिँदै

कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ।

प्रकाशित
बिहीबार, असोज २०, २०७९  २२:३०

म्याग्दीमा दसैंमा भित्रियो ४० करोड रेमिट्यान्स

जिल्ला सदरमुकाम बेनीबजार तथा ग्रामीण क्षेत्रमा शाखा सञ्चालन गरेका वित्तीय संस्थाले दिएको जानकारी अनुसार विगत वर्षको तुलनामा यसवर्ष रेमिट्यान्स कम भित्रिए पनि चाडपर्वमा आउने क्रम भने रोकिएको छैन। जिल्लामा भित्रिएको...

प्रकाशित
बुधबार, असोज १९, २०७९  १९:००

दैनिक ८०० मेगावाट बिजुली खेर जाँदै

दशैंमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी पर्दा चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको छ। तर, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत गृहबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने...

प्रकाशित
बुधबार, असोज १९, २०७९  १७:०५

भैँसीपालनमा अनुकरणीय बन्दै नरनारायण

कृषिप्रति अनिच्छा र उपेक्षा बढिरहेको अवस्थामा सबैका लागि अहिले अनुकरणीय बनेका छन्, पाल्पा रामपुरका नरनारायण अर्याल।

प्रकाशित
बुधबार, असोज १९, २०७९  ०९:२०

टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन

कलकल बगिरहने सङ्लो सफा अनि चिसो पानीलाई सदुपयोग गर्दै विदेशबाट फर्किएका यी युवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछापालन गरेका हुन्।

प्रकाशित
बुधबार, असोज १९, २०७९  ०६:४०

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा कायम गरेको छ।

प्रकाशित
मंगलबार, असोज १८, २०७९  १८:२७

बिमा पहुँचमा ३९ प्रतिशत जनसंख्या

म्यादी र लघुम्यादी बिमालेखसमेत गरी कुल ३९.०६ प्रतिशत जनसंख्यामा बिमाको पहुँच पुगेको हो।

प्रकाशित
मंगलबार, असोज १८, २०७९  १२:२०

कैलालीका किसानलाई दसैंभन्दा खेतीपातीको चिन्ता

मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन्।

प्रकाशित
मंगलबार, असोज १८, २०७९  ११:५४

गाउँ फर्केर ड्रागन फल र कागती खेती, वार्षिक १२ लाखसम्म आम्दानी

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन्।

प्रकाशित
मंगलबार, असोज १८, २०७९  ०७:२८

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा कायम गरेको छ।

प्रकाशित
सोमबार, असोज १७, २०७९  ११:४६

युवापुस्ताले चासो नदिँदा राडीपाखी बुन्ने पेशा संकटमा

बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगर अहिले पनि उनी हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आएकी छन् तर पहिलेको जस्तो ऊन पाउन छोडेपछि राडीपाखी बुन्ने पेशा संकटमा पर्दै गएको छ।

प्रकाशित
सोमबार, असोज १७, २०७९  ०८:५७

साउन र भदौमा आयात भयो करोडको तास

दसैं-तिहारमा बढी खेलिने हुँदा २ महिनामै आयात भयो १ करोड मूल्यको तास