शनिबार, जेठ ३०, २०८३

निजी कम्पनीलाई फर्म नवीकरण अवधि पुस मसान्तसम्म थपियो

सोमबार, असोज १७, २०७९
विभागले प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली, २०३४ मा १४औं संशोधन गर्दै नवीकरण अवधि थपेको हो।

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

सोमबार, असोज १७, २०७९
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।

दसैंको हवाई टिकट : काठमाडौं-धनगढी १७ हजार, धनगढी-काठमाडौं ६ हजार ५ सय

आइतबार, असोज १६, २०७९
दसैंको हवाईं टिकटमा मनोमानीरुपमा महँगो बनाइएको छ। काठमाडौंबाट बाहिरिनेहरुको टिकट धनगढीको सबैभन्दा महँगो १७ हजारसम्म रहेको छ भने धनगढीबाट फर्किनेहरुका लागि पनि टिकट सस्तो रहेको छ।

यस वर्षको दसैंमा साटिए ५५ अर्बका नयाँ नोट

यस वर्षको दसैंमा साटिए ५५ अर्बका नयाँ नोट

१६ अर्ब रुपैयाँ बराबरका १ सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका ५ सय र हजार दरका नोट साटिएको हो।
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।
सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ।
त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ।
भारतमा ५जी लन्च, ८ सहरमा सेवा सुरु

भारतमा ५जी लन्च, ८ सहरमा सेवा सुरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशमा ५जी मोबाइल सर्भिसको औपचारिक उद्घाटन गरेका छन्। प्रधानमन्त्री मोदीले ५जी सेवाको उद्घाटन गरेसँगै देशका ८ सहरमा सेवा सुरु गरिएको छ।
प्रकाशित
शनिबार, असोज १५, २०७९  १५:२०

दसैं दक्षिणाले बिमा

बिमा कम्पनीहरुले विभिन्न प्रकारका बिमा पोलिसीहरु बिक्री गर्दै आइरहेका छन्। आफ्नो आम्दानी र बचत अनुसार बिमा पोलिसी गरिद गर्नुपर्छ।

प्रकाशित
शनिबार, असोज १५, २०७९  १२:०८

बाख्रापालनबाट मिलेको सन्तुष्टि

आलेको बाख्राफार्ममा अहिले ८० भन्दा बढी बाख्रा छन् । बाख्रा बेचेर वार्षिक चार/पाँच लाख आम्दानी हुने गरेको छ। बाख्रा बिक्रीका लागि कुनै समस्या छैन। बाख्रा खरिदका लागि व्यापारी घरसम्मै आउने...

प्रकाशित
शनिबार, असोज १५, २०७९  ०७:१२

पूर्वी नवलपरासीमा धानमा राते रोग लागेपछि कृषक चिन्तित

धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो।

प्रकाशित
शनिबार, असोज १५, २०७९  ०६:४८

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।

प्रकाशित
शुक्रबार, असोज १४, २०७९  २२:००

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ। विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ।

प्रकाशित
शुक्रबार, असोज १४, २०७९  २१:००

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार

निजी क्षेत्रसमेतलाई विद्युत् व्यापारमा सहभागी गराउने लक्ष्यका साथ सरकारले सो ऐनलाई संशोधन गर्ने उपयुक्त उपायको रुपमा अध्यादेश जारी गर्न लागेको हो। अध्यादेश राष्ट्रपति कार्यालयमा पुगीसकेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ...

प्रकाशित
शुक्रबार, असोज १४, २०७९  २०:२९

कृषि विकास बैंकमा मागभन्दा कम उम्मेदवार पास

विभिन्न तहका लागि भएको परीक्षामा आवश्यक संख्यामा परीक्षार्थी उत्तीर्ण नभएपछि बैंकमा कर्मचारी नपाउने भएको हो।

प्रकाशित
शुक्रबार, असोज १४, २०७९  १८:२१

नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब : विश्व बैंक

नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ।

प्रकाशित
शुक्रबार, असोज १४, २०७९  १६:१०

बुटवलका सडकमा खुला दूध बेच्न रोक

दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो।

प्रकाशित
शुक्रबार, असोज १४, २०७९  १४:५१

बैंकले ल्याए दसैंतिहारका अफरै-अफर, के छन् फाइदा?

हिन्दू नेपालीको चाड विजयादशमी, तिहार र छठ पर्वलाई लक्षित गरी बैंकहरुले विभिन्न अफर सार्वजनिक गरेका छन्। ग्राहकलाई फाइदा हुने गरी विभिन्न अफर ल्याइएको बैंकहरुको दाबी छ।

प्रकाशित
बिहीबार, असोज १३, २०७९  १८:३२

दसैं बिदालाई लक्षित गर्दै राष्ट्र बैंकले संशोधन गर्‍यो एसएलएफसम्बन्धी व्यवस्था

'स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी अवधि हाल ७ कार्यदिन रहेको छ। तर कथंक दाचित ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदापश्चात् कार्लाय खुल्ने दिनसम्मका...

प्रकाशित
बिहीबार, असोज १३, २०७९  १७:४३

नयाँ नोटको बन्डल लिन नसक्नेलाई फुटपाथको भर, राष्ट्र बैंक भन्छ– गैरकानुनी

रत्नपार्क आसपास, न्युरोड, कलंकी, बसपार्क क्षेत्रका फुटपाथमा सहजै नयउाँ नोट साट्न (किन्न) सकिन्छ। यसरी नोटको व्यापार गर्नेहरुले सयका हजारवटा नोट सटही गर्दा २ सय रुपैयाँ अतिरिक्त लिने गरेका छन्।