शुक्रबार, जेठ २९, २०८३

लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता हुँदै

लक्ष्मी बैंकले शनिबार, नोभेम्बर ५, २०२२ मा गोकर्ण गल्फ क्लबमा 'लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता-२०२२' आयोजना गर्ने भएको छ। यो प्रतियोगिता सन् २०१४ मा सुरू भएको वार्षिक प्रतियोगिताको ७ औं संस्करण हो।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९
National life
Shivam cement

काठमाडौं- लक्ष्मी बैंकले शनिबार, नोभेम्बर ५, २०२२ मा गोकर्ण गल्फ क्लबमा 'लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता-२०२२' आयोजना गर्ने भएको छ। यो प्रतियोगिता सन् २०१४ मा सुरू भएको वार्षिक प्रतियोगिताको ७ औं संस्करण हो।

यसमा ६० वर्ष र माथिका र १७ वर्षभन्दा कम उमेरकासहित सयभन्दा बढी गल्फरहरू विभिन्न विधामा ट्रफीका लागि भिड्ने बैंकले जनाएको छ।

सन् २००२ मा नेपालको १६ औं वाणिज्य बैंकका रूपमा स्थापित लक्ष्मी बैंकले देशभर १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, ५० जिल्लामा १७६ एटिएम र ६३ शाखारहित बैंकिङ एजेन्टमार्फत् सेवा दिइरहेको छ।

प्रकाशित: Nov 04, 2022| 11:31 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्