बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु ग्रुपका अध्यक्ष भन्छन्- समयमै हिमालपारि बैंकिङ सेवा पुर्‍यायौँ

प्रभु ग्रुपका अध्यक्ष भन्छन्- समयमै हिमालपारि बैंकिङ सेवा पुर्‍यायौँ

मुक्तिनाथ मन्दिर क्षेत्रमा आयोजित कार्यक्रममा भट्टचनले हिमालपारिको जिल्लामा बैंकका शाखा खोलेर आफूहरूले आर्थिक विकासमा सहयोग गरेको बताएका हुन्।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

मुस्ताङ- प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले मुस्ताङ जिल्लाको आर्थिक विकासका लागि आफूहरुले महत्त्वपूर्ण काम गरेको बताएका छन्। 

मुक्तिनाथ मन्दिर क्षेत्रमा आयोजित कार्यक्रममा भट्टचनले हिमालपारिको जिल्लामा बैंकका शाखा खोलेर आफूहरूले आर्थिक विकासमा सहयोग गरेको बताएका हुन्। 

‘हिमालपारीको मुस्ताङ जिल्लाका सबै गाउँपालिकामा समयमा नै बैंकको शाखा खोलेर हामीले सहयोग गरेको छौं,' उनले भने। बैंकका शाखाले विदेश बस्ने नागरिकलाई जोड्न सकिएको र स्थानीय स्तरमा नै बैंकिङ सुविधा दिन सकिएको बताए। 

प्रकाशित: Nov 04, 2022| 18:34 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्