शुक्रबार, जेठ २९, २०८३

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रूपैयाँले बढेको छ।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रूपैयाँले बढेको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रूपैयाँले बढेर ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै आज तेजाबी सुन तोलामा पाँच सय रूपैयाँले बढ्दै ९३ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको महासंघको जनाएको छ। 

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रूपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार २ सय २५ रूपैयाँमा कारोबार भइरहे छ।

Shivam cement

प्रकाशित: Nov 02, 2022| 11:46 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्