बुधबार, असार ३, २०८३

आइसिटी अवार्ड २०२२ को ई-कमर्स पार्टनरमा दराज

शनिबार, भदौ २५, २०७९
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि इकमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ।

बंगलादेशमा यही वर्षदेखि बिजुली निर्यात : ऊर्जामन्त्री भुसाल

शनिबार, भदौ २५, २०७९
जलविद्युत् उत्पादनमा साझेदारी गर्न बंगलादेश सहमत भएसँगै यसै वर्षदेखि ५० मेगावाट विद्युत् बंगलादेश बेच्ने सरकारको तयारी।

उखु किसानले अझै पाएनन् अनुदान रकम

शनिबार, भदौ २५, २०७९
सर्लाहीमा सञ्चालन भइरहेका तीन वटा उखु मिलमध्ये इन्दुशंकर चिनी उद्योग हरिवनले सबै रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल र धनकौल सुगर मिलले भुक्तानी गर्न बाँकी।

दैनिक डेढ लाख लिटर दूध अभाव

दैनिक डेढ लाख लिटर दूध अभाव

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलगायत निजी उद्योगलाई दूध अभाव भएसँगै बजारमा दूध र दुग्धजन्य पदार्थ बिक्री ४० प्रतिशत कटौती।
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ०४ पैसा र बिक्री दर १२७...
एसियाली विकास बैंकलाई ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन आग्रह

एसियाली विकास बैंकलाई ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रबर्द्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन्।
गरिबी निवारण र रोजगारी बढाउने पूर्वाधारमा लगानी गर्न विज्ञको जोड

गरिबी निवारण र रोजगारी बढाउने पूर्वाधारमा लगानी गर्न विज्ञको जोड

नेपालमा प्रत्येक वर्ष कुल बजेटको ४० प्रतिशत बजेट पुँजीगत खर्चका लागि विनियोजन हुनुपर्ने उनीहरुले जोड दिएका छन्।
नवीकरणको भरमा चल्छन् जीवन बिमा कम्पनी, निर्जीवनका २० हजार बिमालेख घटे

नवीकरणको भरमा चल्छन् जीवन बिमा कम्पनी, निर्जीवनका २० हजार बिमालेख घटे

साउन महिनामा जीवन बिमा कम्पनीले आर्जन गरेको पहिलो पटक पोलिसी बिक्री बनाएको आम्दानीको हिस्सा १५ प्रतिशत पनि छैन। कुल बिमा शुल्क आर्जनको ८५ प्रतिशतभन्दा बढी नवीकरणबाट मात्र संकलन भएको छ।
प्रकाशित
शुक्रबार, भदौ २४, २०७९  १६:४०

अब बिजुली बेच्ने जमाना गयो, प्रयोग गर्ने हो : जनार्दन शर्मा

मन्त्री शर्माले बिजुली बेच्ने भन्दा पनि प्रयोग गर्ने कुरामा जोड दिन आग्रह गरे।

प्रकाशित
शुक्रबार, भदौ २४, २०७९  १४:५०

सुन्तलापछि अब अलैँचीखेतीमा

अवकाश जीवनमा कतिले घरमै बसेर आराम गर्ने, समाजसेवा गर्ने त कति राजनीतिमा लाग्ने गरेकामा ऊर्जावान समय जागिरमा खर्चिएका थापाको जोश र जाँगरमा कमी आएको छैन।

प्रकाशित
शुक्रबार, भदौ २४, २०७९  १२:३७

बिहे नेपाल–वेलकम इभेन्ट सम्झौता

क्लबमा प्रयोगकर्ताले तोकिएको सदस्यता शुल्क बुझाई आबद्ध हुन चाहे अनिवार्य आफ्नो ठेगाना, शिक्षालगायतका कागजात जाँच गरेपछि अन्य भीआईपी क्लब सदस्यसँग मिल्दो नेटवर्कमा रहेर आफ्नो जीवनसाथी भेट्याउन सक्नेछन्।

प्रकाशित
शुक्रबार, भदौ २४, २०७९  ११:५१

बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो।

प्रकाशित
शुक्रबार, भदौ २४, २०७९  ०९:२३

निजी क्षेत्र विकासका लागि कर्जा सहयोग गर्न एसियाली विकास बैंकलाई अर्थमन्त्री शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंकलाई नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन्।

प्रकाशित
शुक्रबार, भदौ २४, २०७९  ०७:०८

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २४ पैसा र बिक्री दर १२७...

प्रकाशित
बिहीबार, भदौ २३, २०७९  २१:४१

पूर्वाधार सम्मेलन 'कनेक्टिभिटी' केन्द्रित, कसले के भने?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनमा सहभागी वक्ताहरूले कनेक्टिभिटी, ऊर्जा, कृषि र पर्यटकीय उत्पादन निर्यातका लागि जोड दिन आवश्यक रहेको जनाएका छन्।

प्रकाशित
बिहीबार, भदौ २३, २०७९  २१:१६

करको दर परिवर्तनपछि विवादित मन्त्रीले फेरि गराए परिवर्तन, कुनमा कति? [सूचीसहित]

यसैगरी भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ। स्यानिटरी प्याडको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि आयात गर्दा अन्त: शुल्क नलाग्ने व्यवस्था गरेको छ।

प्रकाशित
बिहीबार, भदौ २३, २०७९  १९:३५

रुग्ण उद्योग सञ्चालन गर्ने मोडालिटी तयार छ : मन्त्री बडू

- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशभरका रुग्ण उद्योग सञ्चालन गर्ने मोडालिटी तयार भएको बताएका छ।

प्रकाशित
बिहीबार, भदौ २३, २०७९  १८:२१

आर्थिक सुदृढीकरणका लागि 'रिजनल एयर कन्क्टिभीटी' आवश्यक

हाल ४० मुलुकसँग दुईतर्फी हवाई उडान सम्झौता गरेको सरकारले अमेरिका र रुसमा उडान गर्ने तयारी सुरु गरेको उनले बताए। एउटा मात्र हवाई बिन्दु भएका कारण महेन्द्रनगर, नेपालगन्ज र भैरहवा प्रवेश...

प्रकाशित
बिहीबार, भदौ २३, २०७९  १७:४३

विवादित करका दर मन्त्रिपरिषद्ले गर्‍यो हेरफेर

आर्थिक ऐनले मन्त्रिपरिषद्लाई करका दर परिवर्तन गर्ने विशेष अधिकार दिएको छ। उक्त अधिकार प्रयोग गर्दै सरकारले करका दर परिवर्तन गरेको हो।

प्रकाशित
बिहीबार, भदौ २३, २०७९  १७:०१

दराज महोत्सव २५ भदौमा

नेपालको अनलाइन बजार दराजले आफ्नो पहिलो प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ। उक्त महोत्सव भदौ २५ गते भृकुटीमण्डप काठमाडौंमा आयोजना हुने भएको छ।