शुक्रबार, जेठ २९, २०८३

सिद्धार्थ बैंकको ४०० क्यासब्याक योजना

सिद्घार्थ बैंकले तिहार अवसर पारेर ग्राहक लक्षित डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ४०० रुपैयाँ क्यासब्याक योजना ल्याएको छ।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– सिद्घार्थ बैंकले तिहार अवसर पारेर ग्राहक लक्षित डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ४०० रुपैयाँ क्यासब्याक योजना ल्याएको छ।

National life

योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक ५०० वा सोभन्दा बढी रकमको पीओएस अथवा अनलाइन कारोबार गर्दा ४०० क्यासब्याक पाउन सक्नेछन्।

यस योजनाले नगद भुक्तानी बाट डिजिटल भुक्तानीतर्पm आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। 

हाल बैंकले देशभर १९३ शाखा, ११८ शाखारहित बैंकिङ, १,७०० भन्दा बढी पीओएस मेसिन र २०,००० भन्दा बढी क्यूआर मर्चेन्टमार्फत बंैैकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: Oct 24, 2022| 13:40 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्