शुक्रबार, जेठ २९, २०८३

घोराही सिमेन्टको उपहार लक्षित योजना

पुस मसान्तसम्म सञ्चालन हुने योजनामा ई–स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामानलगायतका उपहार प्रत्येक महिनाको अन्त्यमा लक्की ड्रमार्फत जित्न सकिनेछ।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम ‘सगरमाथा सिमेन्टको उपहार ई–स्कुटरको साथमा घरायसी सामानको बहार’ योजना सार्वजनिक गरेको छ। 

National life

सगरमाथा सिमेन्टका बोराभित्र राखिएका कुपनको क्यूआर कोड स्क्यान गरी त्यसपछि आउने फारम भरी योजनामा विभिन्न उपहार जित्ने मौका रहेको कम्पनीले बताएको छ।

पुस मसान्तसम्म सञ्चालन हुने योजनामा ई–स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामानलगायतका उपहार प्रत्येक महिनाको अन्त्यमा लक्की ड्रमार्फत जित्न सकिनेछ।

लक्की ड्र कम्पनीको अफिसियल सोसियल मिडियाका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ। घोराही सिमेन्ट उद्योग सन् २००९ मा स्थापना भएको हो।

प्रकाशित: Oct 24, 2022| 12:54 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्