शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपालले उदयपुरको गाईघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– मेगा बैंक नेपालले उदयपुरको गाईघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। 

National life

त्रियुगा नगरपालिका वडा–१० बोक्सेस्थित मालपोत कार्यालयमा बुधबारबाट बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो।

मालपोत कार्यालयका सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत हुने भएकाले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शितामा सहज हुने विश्वास लिइएको छ। 

एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानमा एक्सटेन्सन काउन्टर विस्तार गरिसकेको छ।

हाल बैंकले देशभर २०८ शाखा र २६ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिँदै आएको छ।

Shivam cement

प्रकाशित: Oct 24, 2022| 13:09 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्