शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • होण्डाको तिहार एक्सचेन्ज महोत्सवः पहिलो २५० ग्राहकको न्यूनतम ५० हजार मूल्यांकन

होण्डाको तिहार एक्सचेन्ज महोत्सवः पहिलो २५० ग्राहकको न्यूनतम ५० हजार मूल्यांकन

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले तिहार एक्सचेन्ज महोत्सव नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९
National life
Shivam cement

काठमाडौं- नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले तिहार एक्सचेन्ज महोत्सव नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ।

होण्डा टु व्हीलसर्को आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक एक्सचेन्जमा थप ७ हजार वा दशैं-तिहार योजना रोज्न सक्ने जनाएको छ। त्यसैगरी, होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन ५० हजार रुपैयाँ पाउने छन्।

योजना कात्तिक १ देखि ६ गतेसम्म सीमित अवधिको लागि मात्र लागू हुनेछ। यो उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: Oct 20, 2022| 16:03 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्