बिहीबार, असार ४, २०८३

नबिल बैंकले पायो ‘भिसा एक्सिलेन्स अवार्ड-२०२२’

आइतबार, भदौ १९, २०७९
नबिल बैंकले ‘एक्सलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ-कमर्स एक्वाइरिङ बिजनेस २०२२ अवार्ड २०२२’ जितेको छ।

एभरेष्ट र पतञ्जलीको को–ब्राण्डेड क्रेडिट कार्ड सुरुवात

आइतबार, भदौ १९, २०७९
एभरेष्ट बैंक र पतञ्जली आयुर्वेद नेपालले को–ब्रण्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन्। स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रूपमा उक्त कार्डको सुरुवात गरेका हुन्।

शाओमी नेपालको ‘दशमी अफर’

आइतबार, भदौ १९, २०७९
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले दशैंको अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘दशमी अफर’ ल्याएको छ।

कोकाकोला 'जीरो सुगर' नयाँ प्याकमा

कोकाकोला 'जीरो सुगर' नयाँ प्याकमा

कोकाकोला नेपालले जीरो सुगरमा आरजीबी (रिटर्नेबल ग्लास बोतल) बजारमा ल्याएको छ।
सात क्यासिनोलाई सात दिनभित्र कर तिर्न काठमाडौं महानगरको पत्र

सात क्यासिनोलाई सात दिनभित्र कर तिर्न काठमाडौं महानगरको पत्र

काठमाडौं महानगरपालिकाले ७ दिनभित्र मनोरञ्जन कर तिर्न सातवटा क्यासिनोलाई चेतावनी दिएको छ।
पैसा उठाएर  सहकारी भाग्न थालेपछि विभागले मगायो तीनपुस्ते विवरण

पैसा उठाएर सहकारी भाग्न थालेपछि विभागले मगायो तीनपुस्ते विवरण

बचतकर्ताको पैसा लिएर भाग्न थालेपछि सहकारी विभागले सहकारीका सञ्चालकको तीनपुस्ते विवरण माग गर्न थालेको छ।
भोजपुरको अकबरे खुर्सानी काठमाडौंमा

भोजपुरको अकबरे खुर्सानी काठमाडौंमा

कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन्। यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन्।
मल नल्याउने कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

मल नल्याउने कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

कृषि सामग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल नल्याउने दुईवटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।
प्रकाशित
आइतबार, भदौ १९, २०७९  १२:१९

बहसमा चालू पुँजी कर्जा मार्गदर्शनः रोकिएला सट्टेबाजी र रियलस्टेटमा जाने लगानी?

नेपाल राष्ट्र बैंकले ८ भदौमा जारी गरेकाे र आगामी १ कात्तिकदेखि लागू हुने चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ ले उद्योगहरूको कर्जा योग्यता निकै कम भई उद्योग धराशायी बन्न सक्ने दाबी...

प्रकाशित
आइतबार, भदौ १९, २०७९  ११:०६

नेपाली बजारमा बढ्यो सुनको मूल्य

आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै मूल्य बढेको जनाएको छ।

प्रकाशित
आइतबार, भदौ १९, २०७९  ०७:४९

तीन नेपाली बैंकको चार अर्ब डुब्नबाट यसरी जोगाएका थिए वरिष्ठ अधिवक्ता पण्डितले

मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको चाइना रेल्वे ब्युरो–१५ सँग ठेक्का सम्झौता रद्द भएपछि काउन्टर ग्यारेन्टी बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई चिनियाँ अदालतबाट र तनहुँ हाइड्रो निर्माणको जिम्मा...

प्रकाशित
आइतबार, भदौ १९, २०७९  ०७:०५

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा कायम गरेको छ।

प्रकाशित
आइतबार, भदौ १९, २०७९  ०५:२९

मजदूरीले जीविका चलाउने मुक्तकमैया तरकारी खेतीमा राम्रो गर्दै

कमैया मुक्तिको घोषणा भएपछि पुनःस्थापन हुँदा सरकारबाट उपलब्ध गराइएको पाँच कट्ठा जग्गामध्ये दुई कट्ठा जग्गामा चौधरीले घर बनाएका छन्। बाँकी तीन कट्ठा जग्गामा तरकारी खेती गर्छन्।

प्रकाशित
शनिबार, भदौ १८, २०७९  १९:१४

'४ को चमत्कार, बाइक पनि बचत पनि' अफर सार्वजनिक

नेपालका लागि मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले '४ को चमत्कार, बाइक पनि बचत पनि' अफर सार्वजनिक गरेको छ।

प्रकाशित
शनिबार, भदौ १८, २०७९  १४:३०

नोटमा हस्तक्षरकर्ता गभर्नर भन्छन् : पैसा खराब चीज हो!

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पैसा खराब चीज भएको बताएका छन्। शनिबार सेजनको वार्षिक साधरणसभामा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

प्रकाशित
शनिबार, भदौ १८, २०७९  १३:१६

अर्थतन्त्रमा सहजता देखिए पनि सजगता आवश्यक : गभर्नर अधिकारी

विश्व नै अहिले मूल्यस्थितको चपेटामा रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए।

प्रकाशित
शनिबार, भदौ १८, २०७९  १२:२७

भुक्तानी सन्तुलन सुधार नहुँदासम्म तरलता सहज हुँदैन : गभर्नर अधिकारी

सरकारले व्यापारमा नीतिगत हस्तक्षेप गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको गभर्नर अधिकारीको तर्क।

प्रकाशित
शनिबार, भदौ १८, २०७९  १२:११

भरतपुरमा विद्युत् तार भूमिगत हुँदै, प्रचण्डले गरे शिलान्यास

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोकबाट केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ।

प्रकाशित
शनिबार, भदौ १८, २०७९  ११:४७

विद्युत् महसुल नतिर्ने ६ हजार बढी ग्राहकको लाइन काटियो

प्राधिकरणले लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत महसुल नतिर्ने ती ग्राहकको आर्थिक वर्ष २०७८/७९ मा विद्युत् काटेको हो।

प्रकाशित
शनिबार, भदौ १८, २०७९  ११:२७

औद्योगिक पहुँच मार्ग शोधभर्ना रकम दाबी गर्न आग्रह

पहुँच मार्ग र विद्युतीय प्रसारण लाइन निर्माण गरेका तथा गर्न चाहने उद्योगीले आवेदन दिन पाउनेछन्।