शनिबार, जेठ ३०, २०८३

नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य सामान्य अंकले बढेको छ। मंगलरबारको तुलनामा सुनको मूल्य दुई सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य सामान्य अंकले बढेको छ। मंगलरबारको तुलनामा सुनको मूल्य दुई सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

National life

महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँ कामय भएको छापावाल सुन आज प्रतितोला ९४ हजार २ सय रुपैयाँ कामय भएको छ।

यसैगरी, तेजाबी सुनको मुल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। चाँदीको मुल्य भने आज १५ रुपैयाँले घटेको छ। 

आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Oct 12, 2022| 12:29 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्