उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालु पुँजी कर्जाको सीमा उद्योगको प्रकृति अनुसार २ करोडभन्दा बढी चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा २५ प्रतिशत गर्नु अव्यवहारिक भएकोले तत्काल उक्त व्यवस्था हटाउन...
८० प्रतिशत सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अर्थ मन्त्रालयअन्तर्गतका निकायमा ठोकिए पनि मन्त्रालय नै आयस्रोत नखोज्ने उपायको खोजीमा रहेको छ। राजस्व अनुसन्धान विभाग कर छलीका विषयमा बेखबरजस्तै बनेपछि सम्पत्ति शुद्धीकरणका मुद्दा अनुसन्धान...
लियो जिल्ला परिषद् ३२५ आर नेपाल, क्षेत्र नम्बर १ ले आफ्नो आगामी कार्यक्रम जिल्ला परिषद् पदाधिकारीहरुको पदस्थापना तथा प्रथम काउन्सिल बैठकमा उपस्थित हुने सहभागीहरुको दर्ता प्रक्रियाको लागि नमस्ते पे सँग...
नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
वेरेवल तथा मोबाइल एक्सेसोरिज उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक रिभरसङ नेपाली बजारमा प्रवेश गरेको छ। केमियो इन्टरनेशनलले रिभरसङलाई नेपाली बजारमा भित्र्याएको हो।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो।
काठमाडौंका विभिन्न स्थानमा सञ्चालित पाँचवटा सहकारी एक आपसमा मर्ज हुने भएका छन्। शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाचैवटै सहकारीबीच सम्झौता भएको हो।
मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो। यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ। वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन्।