शनिबार, असोज ६, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा कायम गरेको छ।
 |  मंगलबार, असोज १८, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा कायम गरेको छ। 

sagarmatha cement

युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ २१ पैसा र बिक्री दर १४६ रुपैयाँ ८९ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ २९ पैसा र बिक्री दर ८४ रुपैयाँ ६८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४४ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०१ पैसा र बिक्री दर ९ रुपैयाँ ०५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३७ पैसा र बिक्री दर १८ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ०६ पैसा र बिक्री दर ९ रुपैयाँ १० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Oct 04, 2022| 07:28 मंगलबार, असोज १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दसैं लक्षित अग्रिम टिकट बुकिङ खुलाउन छलफल 

दसैं लक्षित अग्रिम टिकट बुकिङ खुलाउन छलफल 

काठमाडौंमा व्यापार, व्यवसाय, रोजगारी र अध्ययनका लागि बस्ने उपत्यकाबाहिरका नागरिक दसैंमा टीका लगाउन आ–आफ्ना मूलघर जाने गरेका छन्।
नक्कली कागजपत्र बनाएर जापान पुर्‍याइए १०० बढी प्रशिक्षार्थी कामदार

नक्कली कागजपत्र बनाएर जापान पुर्‍याइए १०० बढी प्रशिक्षार्थी कामदार

जानका अध्यक्ष डा रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी संस्थाको नक्कली कागजात बनाएर प्रशिक्षार्थी कामदारलाई जापान लगिएको घटना सार्वजनिक भएको हो।
दैनिक सुन आयात कोटा दोब्बर

दैनिक सुन आयात कोटा दोब्बर

राष्ट्र बैंकले यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकामा बढाएर २० केजी पुर्‍याएको हो।