आइतबार, कात्तिक २२, २०८३

अमलेखगञ्ज पाइपलाइनलाई चितवनको लोथरसम्म ल्याउन समझदारी

बिहीबार, जेठ १८, २०८०
नेपाल र भारतबीच दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना निर्माण गर्न समझदारी भएको हो।

रावा इनर्जीले खुलायो आईपीओ 

बिहीबार, जेठ १८, २०८०
कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर खुलाएको हो।

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

आज सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो।
चितवनमा ३ हजार २६० बिघा जग्गा सिञ्चित

चितवनमा ३ हजार २६० बिघा जग्गा सिञ्चित

मकवानपुर र चितवनमा सञ्चालित भूमिगत संयोजनात्मक सिंचाइ आयोजनाबाट हराभरा हुँदै बाँझा खेत।

प्रकाशित
बुधबार, जेठ १७, २०८०  १७:५४

प्रकाशित
बुधबार, जेठ १७, २०८०  १७:५२


प्रकाशित
बुधबार, जेठ १७, २०८०  १६:५२

विश्व बैंकबाट नेपाललाई करिब १६ अर्ब ऋण तथा अनुदान सहयोग

विश्व बैंकले नेपालका सरकारी विद्यालयको पाठ्यक्रम विकास, पूर्वाधार निर्माण र सिकाइ गुणस्तर सुधारका लागि नेपाललाई अनुदान र ऋण उपलब्ध गराएको हो।

प्रकाशित
बुधबार, जेठ १७, २०८०  १६:२१

लेखा समितिमा १२१ उजुरी विचाराधीन

२०७६ वैशाखयता दर्ता भएका उजुरी समितिमा छानबिन र छलफल हुन नसकेका हुन्।

प्रकाशित
बुधबार, जेठ १७, २०८०  १५:१४

प्रकाशित
बुधबार, जेठ १७, २०८०  १४:४३

पौडेलले सम्हाले भन्सार विभाग प्रमुखको जिम्मेवारी

बुधबारबाट भन्सार विभागको प्रमुखको रूपमा शोभाकान्त पौडेलले जिम्मेवारी सम्हालेका हुन्। 


प्रकाशित
बुधबार, जेठ १७, २०८०  १३:१९

मेलम्चीको पानी काठमाडौं पठाइयो

मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवक्र्सलगायत संरचना मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको हो।

प्रकाशित
बुधबार, जेठ १७, २०८०  १३:०२

प्रकाशित
बुधबार, जेठ १७, २०८०  १२:००

अर्थतन्त्रका समस्याको फैलावट बहुआयामिक भइसकेको अर्थविद्हरूको टिप्पणी

राजनीतिक दलहरूबीच बजेट ल्याउँदा उत्पादनभन्दा पनि वितरणमुखी कार्यक्रममा प्रतिस्पर्धा भएकाले अर्थतन्त्र बांगिएको विज्ञहरूको बुझाइ।