सोमबार, असार २९, २०८३

पौडेलले सम्हाले भन्सार विभाग प्रमुखको जिम्मेवारी

बुधबारबाट भन्सार विभागको प्रमुखको रूपमा शोभाकान्त पौडेलले जिम्मेवारी सम्हालेका हुन्। 
 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

काठमाडौं– स्थानीय विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका शोभाकान्त पौडेलले आजदेखि भन्सार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

बुधबारबाट भन्सार विभागको प्रमुखको रूपमा शोभाकान्त पौडेलले जिम्मेवारी सम्हालेका हुन्। पौडेलले भन्सार विभागको उप–महानिर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

उनले यसअघि ठूला करदाता कार्यालय, आन्तरिक राजस्व विभागको महानिर्देशकसमेत भएर काम गरेका छन्।

प्रकाशित: May 31, 2023| 14:43 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्