आइतबार, असार २, २०८१

आइएमई पे र अरोगीन हेल्थ केयरबीच सम्झौता

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- आइएमई पे र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पेमार्फत भुक्त्तानी गर्दा ४५% सम्म छुट प्राप्त गर्न सकिने छ।

सम्झौतापत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्त्तानी गर्दा सुबिधा बमोजिम ५% देखि ४५% सम्म छुट प्रदान गरिने छ। सो छुट सिमित सेवालाई मात्र लागु हुनेछ।

प्रकाशित: May 31, 2023| 18:03 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्