सोमबार, असार २९, २०८३

मेलम्चीको पानी काठमाडौं पठाइयो

मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवक्र्सलगायत संरचना मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको हो।
 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

काठमाडौं– मेलम्चीको खानेपानी आयोजना मर्मतपछि पानी काठमाडौं पठाइएको छ।

हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवक्र्सलगायत संरचना मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको हो।

६ जेठदेखि मर्मतका लागि आयोजना बन्द गरिएकामा मर्मतपछि काठमाडौं पानी पठाउन थालिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए।

प्रकाशित: May 31, 2023| 13:19 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्