शुक्रबार, भदौ २६, २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बन्ने भयो हवाई इन्धन डिपो 

सोमबार, साउन १, २०८०
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने हुँदा नयाँ हवाई डिपो निर्माण गर्न लागिएको हो।

सशस्त्र प्रहरीद्वारा १ अर्ब २६ करोड बढी मूल्यका चोरीपैठारी सामान भन्सार दाखिला

सशस्त्र प्रहरीद्वारा १ अर्ब २६ करोड बढी मूल्यका चोरीपैठारी सामान भन्सार दाखिला

सशस्त्रका विभिन्न युनिटले चोरीपैठारीका अवैध सामग्री बरामद गरेर भन्सारलाई बुझाएका हुन्।
दुईपल्ट संशोधन गर्दा पनि भेटिएन बजेटको लक्ष्य

दुईपल्ट संशोधन गर्दा पनि भेटिएन बजेटको लक्ष्य

कुल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले गत आवमा सुरुआती लक्ष्यको ७९.६९ प्रतिशत मात्रै राजस्व उठाएको छ।
प्रकाशित
आइतबार, असार ३१, २०८०  १७:५६


प्रकाशित
आइतबार, असार ३१, २०८०  १६:१२


प्रकाशित
आइतबार, असार ३१, २०८०  ०७:५५

सवा अर्बको बजेट ल्याउन लागेको पर्यटन बोर्डका यस्ता छन् प्राथमिकता

कोरोना महामारीपछि घटेको विदेशी पर्यटकको संख्या लयमा फर्कन थालेको समयमा पर्यटन बोर्डले पर्यटन क्षेत्रलाई पूर्ण रुपमा चलायमान बनाउनका लागि बोर्डले एक अर्ब २५ करोडको बजेट ल्याउने तयारी गरेको हो।

प्रकाशित
शनिबार, असार ३०, २०८०  १६:२४

चामेमा काठेपुल जीर्ण भएपछि यातायात अवरुद्ध

१ असार २०७८ मा आएको बाढीले मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलको काठ कुहिएसँगै यातायात अवरुद्ध भएको हो।  

प्रकाशित
शनिबार, असार ३०, २०८०  १६:०७

प्रकाशित
शनिबार, असार ३०, २०८०  ११:०१

हालसम्म ५३ प्रतिशत मात्रै धान रोपाइँ

गत वर्ष २९ असारसम्म ६५ प्रतिशत धान रोपाइँ भएकामा यो वर्षको सोही अवधिमा ५३ प्रतिशत मात्रै रोपाइँको भएको मन्त्रालयको विवरण।

प्रकाशित
शनिबार, असार ३०, २०८०  १०:४८

पाटनमा चट्याङ लाग्दा ५० भेडाबाख्रा मरे

जुम्लाको सबैभन्दा बढी भेंडापालन हुने स्थान दुगाडा पाटनमा चट्याङ परेपछि ५० भेंडाबाख्रा मरेका हुन्।

प्रकाशित
शनिबार, असार ३०, २०८०  ०९:०९

प्रकाशित
शुक्रबार, असार २९, २०८०  १३:२९

हेवाखोला पुल बगेपछि ताप्लेजुङमा ग्यास र पेट्रोल अभाव, जनजीवन प्रभावित

बाढीले बगाएको हेवाखोलाको पुलका ठाउँमा बेलीब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ अभावका कारण जनजीवन प्रभावित।

प्रकाशित
शुक्रबार, असार २९, २०८०  १२:०५

चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

दार्चुलाको शैल्यशिखर नगरपालिका बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरीस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने  १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो।