मंगलबार, वैशाख २९, २०८३

इटहरीमा हुलास वायर संवर्धन समारोह

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

हुलास वायर इण्डष्ट्रिजले ब्राण्डलाई अझ सुदृढ र परिष्कृत गर्दै लैजाने विश्वासका साथ इटहरीमा हुलास वायर संवर्धन समारोह आयोजना गरेको छ।

National life

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको उपस्थितिमा आयोजित कार्यक्रमको मुख्यमन्त्री थापा, हुलास वायरका ब्राण्ड एम्बेसडर क्याप्टेन विजय लामा, हुलास वायरका अध्यक्ष राज्यलक्ष्मी गोल्छा, प्रबन्ध निर्देशक युक्ति गोल्छाले हुलास वायरको लोगो तथा विज्ञापन भिडियो सामूहिक रूपमा रिमोटद्वारा स्विचिङ गरी उद्घाटन गरेका थिए।

सो अवसरमा लामो समयदेखि कम्पनीमा आबद्ध संघसंस्था एवं हुलास वायरका सदस्यलाई अध्यक्ष गोल्छा, मुख्यमन्त्री थापा, ब्राण्ड एम्बेसडर क्याप्टेन लामा, प्रबन्ध निर्देशक युक्ति गोल्छाले सम्मानपत्र वितरण गरेका थिए।

 

प्रकाशित: Aug 27, 2023| 16:59 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्