मंगलबार, वैशाख २९, २०८३

सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्झौता

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र ललितपुर पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच छुट सम्झौता भएको छ।

National life

यो सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन बैंकले समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको छ।

 

प्रकाशित: Aug 27, 2023| 17:02 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्