आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एमएडब्ल्यु वृद्धि कमर्सियल गाडी खरिदमा नेपाल एसबिआईले सहज कर्जा दिने

एमएडब्ल्यु वृद्धि कमर्सियल गाडी खरिदमा नेपाल एसबिआईले सहज कर्जा दिने

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

triton college
corrent noodles
Metro Mart

नेपाल एसबिआई बैंक र एमएडबल्यु वृद्धि अटोकर्प कम्पनीबीच सम्झौता गरिएको छ। सम्झौतामा बैंकका प्रमूख कर्जा अधिकृत अर्जुन नेपाल, कम्पनीका विक्रेता प्रतिनिधि तुसार जयप्रकाश गूप्ता र प्रसन्न पन्तले संयुक्त रूपमा हस्ताक्षर गरे।

सम्झौताअनुसार बैंकको हायर पर्चेज योजनाअन्तर्गत सवारी साधनहरूको फाइनान्सिङ सहज बनाउने बैंकले जानकारी दिएको छ।

 

प्रकाशित: Aug 27, 2023| 17:01 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्