आइतबार, कात्तिक १६, २०८२
विनय सापकोटा

विनय सापकोटा


पोखरामा राष्ट्रिय खेलकुदको त्यस्तो जोश र उत्साह कहाँ हरायो?

खेम बहादुर गुरुङ २०४० सालको दोस्रो राष्ट्रिय खेलकुदमा स्वयंसेवक समितिको संयोजक र पूर्वाधार समितिको सदस्य थिए। त्यतिबेला अल्लारे भए पनि अञ्‍चलाधीश नरेन्द्र कुमार चौधरीका नजिकका पात्र भएकाले थप जिम्मेवारी पनि...
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

नेपालको जितमा अञ्जनको कमब्याक जादू र प्रशिक्षक हुमागाईंको व्यंग्य

बंगलादेशविरुद्ध अञ्जनका लागि एउटा खेलमात्र थिएन। धेरै पछि देशको झण्डा छातीमा लाएर खेल्न पाएका थिए। होस्टलमा सुविधा थप गर्न माग गर्दा राष्ट्रिय टिमबाटै निकालिएको प्रसंगलाई पनि संकेत गरे उनले खेलपछि।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

आठौं खेलकुदमा आठौं नै भएको प्रदेश १ ले यसपल्ट सुधार्ला प्रदर्शन?

खेलाडी उत्पादनका लागि उर्वर भूमि हो प्रदेश १। फुटबलका धेरै राम्रा स्टारहरु पूर्वले नेपाललाई दिएको छ। क्रिकेटमा पनि पूर्वेली खेलाडी केही मात्रामा छन् नै। तर पनि उसले अहिलेसम्म राष्ट्रिय खेलकुदमा...
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

घरेलु च्याम्पियनसिपजस्तो तरिकाले अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदैन : विश्‍व तेक्‍वान्दो अध्यक्ष जो जङवोन [अन्तर्वार्ता]

नेपाल पोटेन्सियल भएको देश हो। तेक्‍वान्दो, पुम्सेमा र मार्सलआर्टमा नेपालले धेरै सम्भावना बोकेका देश हो। तर, कोही-कोही बेला भाग्यले पनि साथ दिनुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

११ खेलाडी फर्किंदा नवयुग र आयुष 'आउट', हुमागाईं भन्छन्- केही कारणले यस्तो भयो

राष्ट्रिय फुटबल टिमको लामो समयको द्वन्द्वपछि बंगलदेशसँग मैत्रीपूर्ण खेल्ने टिमको घोषणा निकै महत्त्वपूर्ण थियो। अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरै नेपाली फुटबल टिमको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

एउटा यस्तो साफ 'क्लोज अप' जहाँ महिला फुटबलको पसिना र खुसी दुबै देखियो

‘यो प्रतियोगिताको आधारमा हामी नम्बर वान टिम भयौँ,’ बंगलादेशी प्रशिक्षक छोटोनले भने, ‘मलाई लाग्छ भारत र नेपाल राम्रा टिम हुन्। दुवै देशलाई सम्मान गर्छौं। तर अहिले चाहीँ हामी च्याम्पियन भयौँ।’
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

साफ जित्‍ने बंगलादेशी महिला टिमको सामर्थ्यको स्रोत के हो?

टिमले गत हप्ता दक्षिण एसियाको सदाबहार च्याम्पियन भारतलाई ३-० ले हराएको थियो। त्यही टिमले त हो सोमबार राति काठमाडौंमा बलियो घरेलु टिमलाई हराएर साफमा इतिहास रच्यो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

महिला साफमा पाँचौं पटक चुक्यो नेपाल, बंगलादेशले रच्‍यो इतिहास

पहिलो हाफमै बंगलादेशको अग्रता दोब्बर बनाउन कृष्णरानी सरकारले ४२ औं मिनेटमा गोल गरिन्। पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल गर्‍यो र एक गोलको सामना गर्‍यो।...
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

१२ वर्षपछि एउटा प्रश्नको अन्त्य : नेपालले भारतलाई किन जित्न सक्दैन?

रश्मिको प्रहारमा बलले गोलकिपरलाई बायाँतिर छोड्दै पोस्टको जालीसम्मको यात्रा तय गरेको थियो। यो गोलले दशरथ रंगशालामा उपस्थित भएका करिब साढे ७ हजार दर्शकको स्वर एकैपटक गुञ्जयमान भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

भुटानविरुद्ध ८ गोल : दोस्रोपटक फाइनलमा पुग्दा बंगलादेशले भेट्टायो पहिलो लक्ष्य

फाइनल पुगेपछि आफ्नो पहिलो लक्ष्य पूरा भएको प्रशिक्षक गोलोन रब्बानी छोटोनले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

बोलाउनेबित्तिकै आइहाल्ने फुटबलको असल साथी बंगलादेश

नेपालले हरेक वर्षजसो बंगलादेशसँग खेलिरहेको छ। डेढ वर्षअघि पनि नेपालले काठमाडौंमा बंगलादेशसँग खेलेको थियो। नेपालले बंगलादेशसँग अहिलेसम्म २३ खेलेको खेलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

प्रशिक्षक, खेलाडी र सम्बन्धलाई सक्रिय बनाउन 'असल मित्र' बंगलादेशसँग प्रतिस्पर्धा

‘हामीसँग खेल नभइरहेको अवस्थामा खेलाडीलाई व्यस्त बनाउनका लागि खेल कृयाकलाप बढाउन यो खेल आयोजना गरिएको हो। यसले र्‍यांकिङमा प्रभाव पारिरहेको छ,’ प्रवक्ता शाहले भने, ‘दुई महिनाबाट हाम्रो टिम अभ्यासमा छ।...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

बंगालादेशी फुटबलरको ५ वर्षको मेहनतले सफलता चुमेको दिन

‘यो बंगलादेशको महिला फुटबलमा नयाँ युगको सुरुआत पनि भएको छ। बेन्चका र सब्स्टिच्युट भएका खेलाडी पनि अन्तिम ह्विसेल पर्खिरहेका थिए। सबै खेलाडीले धेरै समयदेखि चाहेको नै यहि थियो। अनि पाँच-छ...
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

दक्षिण एसियाली फुटबलमा देखिएकी नयाँ स्टार खेलाडी नादिया

उमन्स सुपर लिगक्लब लिड्स युनाइटेडबाट खेलिसकेकी ब्रिटिस पाकिस्तानी नादियाले खेलको ५३औं, ७८औं, ८४औं र अन्तिम मिनेटमा गोल गरिन्। खेलपछिको पत्रकार सम्मेनमा नादियाले भनिन्, ‘यो सुरुआत हो। गोल गरेकोमा म धेरै...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

'साफमा बाँकी नै छ नेपाली डिफेन्डर र गोलकिपरको परीक्षा'

नेपालले जित निकाल्नमा भाग्य साथ दिएको बताएका उनले सुरुमा नै गोल हान्ने हतारोलाई व्यवस्थापन गर्न बाँकी रहेको उल्लेख गरे। 'यो कुराले मलाई दुःखी बनाएको छ। यद्यपि नतिजा राम्रो भएर खुसी...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

जित, क्लिन सिट र एकभन्दा धेरै गोलमा भुटानको कीर्तिमान

‘मलाई लाग्छ हामीले धेरै राम्रो खेलेको हो। हामीले गरेको प्रदर्शनले जित दिलाएको छ। यो जितबाट भुटान नै खुसी हुनेछ,’ खेलपछि बेस्ट प्लेयर बनेकी सुनिता राईले भनेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

सन्दीपलाई क्यानले वकिल उपलब्ध गराउने, मुद्दा दायर नभएसम्म 'पर्ख र हेर'को अवस्थामा

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जबरजस्ती करणी आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान)लाई गुहारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

कमजोर माल्दिभ्सलाई हारमा पनि सन्तुष्टि, बंगलादेशलाई अवसर खेर गएको चिन्ता

दशरथ रंगशालामा आयोजित महिला साफ च्याम्पियनसिपको तेस्रो खलमा बंगलादेशले माल्दिभ्सलाई ३–० ले हराएको हो। बंगलादेशको जितका लागि सविना खातुनले दुई गोल गरिन भने मारिया मन्डाले पनि एक गोल गरिन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

क्यानको लचिलोपनको फाइदा उठाउँदै घर जाने भनेर निस्किएका थिए सन्दीप

घटना भएको भनिएको रात पनि सन्दीपलगायत सबै खेलाडी सोही होटलमा बसेका थिए। राष्ट्रिय क्रिकेट टिम भोलिपल्ट विदेश भ्रमणका जाँदै थियो खेल्नका लागि। विदेश भ्रमणको अघिल्लो रातभर होटलबाट कसरी हराए त...
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

सन्दीपविरुद्ध क्यानले तत्काल कुनै 'एक्सन' नलिने

नेपाल क्रिकेट संघ (क्यान) ले पदाधिकारीहरुबीच अनौपचारिक छलफल डाकेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९