बिहीबार, वैशाख १३, २०८१
विनय सापकोटा

विनय सापकोटा


नवौं राष्ट्रिय खेलकुदले चिनाएका खेलाडी

नवौं राष्ट्रिय खेलकुदले चिनाएका खेलाडी

नवौं राष्ट्रिय खेल प्रतियोगितामा साफमा स्वर्ण जितेका कतिपय खेलाडी नयाँ खेलाडीसँग पछि परे भने नयाँ खेलाडीले कीतिमानसहित उल्लेख्य स्वर्ण जित्दै घरेलु खेलमा आफ्नो पहिचान बनाए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९
भलिबलको 'शक्तिकेन्द्र' बन्ने ध्याउन्नमा एपीएफ

भलिबलको 'शक्तिकेन्द्र' बन्ने ध्याउन्नमा एपीएफ

एपीएफले समूहमा जितेको महत्वपूर्ण खेलहरुमध्ये एक थियो त्यो। त्यति मात्र होइन, उसले महिला पुरुष दुवै फुटबल र महिलातर्फको भलिबलमा पनि स्वर्ण जित्यो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९
७ स्वर्ण जितेर अमेरिका फर्किए दिदीभाइ, भाइलाई लाग्छ- दिदी रोलमोडल

७ स्वर्ण जितेर अमेरिका फर्किए दिदीभाइ, भाइलाई लाग्छ- दिदी रोलमोडल

एस्ली सापकोटा डंगोल र आशीष सापकोटा नवौं राष्ट्रिय खेलकुदका यस्ता विजेता हुन्, जो एकै परिवारमा जन्मिए। दिदीभाइले पोखरामा सम्पन्न राष्ट्रिय खेलकुदमा स्वर्ण मात्र जितेनन्, कीर्तिमानसमेत बनाउन सफल भए। भाइकी रोल...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९
सबैभन्दा शृंगारिक खेलाडीलाई माछापुच्छ्रे हिमालको ऊर्जा

सबैभन्दा शृंगारिक खेलाडीलाई माछापुच्छ्रे हिमालको ऊर्जा

नवौं राष्ट्रिय खेलकुदमा नेपाली पौडी खेलाडीले पाएको नयाँ प्रतिभा बनिन्, दुआना। उनले २०० मिटर ब्रिस्टस्ट्रोक, सोही विधाको १०० मिटर, ८०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रिस्टरोक रिलेमा रेकर्डसमेत बनाइन्। अहिले...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९
हिमालको काखबाट राष्ट्रिय खेलकुद नियाल्दा

हिमालको काखबाट राष्ट्रिय खेलकुद नियाल्दा

प्रतियोगिताको दोस्रो दिन बिहान खासै इभेन्ट थिएनन्। ढिलो गरेर ११ बजे रंगशाला पुग्दा सबै साथीहरू त्यहीँ भेटिए। फेवातालको छालमा टल्किइरहेका घामका किरण, माछापुच्छ्रेलगायतका हिमालमा ठोक्किएका घाम किरण, सिरसिरे हावा, पोखरापारिका...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९
बाईबाई गण्डकी, कर्णालीमा भेटौंला

बाईबाई गण्डकी, कर्णालीमा भेटौंला

११ टिम सम्मिलित खेलकुदमा आर्मीले सर्वाधिक १०० भन्दा धेरै स्वर्ण जितेको छ। यससँगै आर्मी विजेता बनेको हो। प्रदेशहरुको गण्डकी शीर्षस्थानमा छ। अघिल्लो खेलकुदमा झैँ यो वर्ष पनि गैरआवसिय नेपाली (एनआरएन)...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९
फुटबल फाइनलमा दुई पटक राष्ट्रगान, पेनाल्टी सुटआउटमा एपीएफलाई स्वर्ण

फुटबल फाइनलमा दुई पटक राष्ट्रगान, पेनाल्टी सुटआउटमा एपीएफलाई स्वर्ण

खेलको पहिलो हाफको सुरुवाती समयमा आर्मीले दबाब बनाउँदै गोलका प्रयासहरु गरे पनि गोल गर्न सकेन। खेलको तेस्रो मिनेटमै नवयुग श्रेष्ठले फ्ल्यांकमा दिएको पासलाई दिनेश हेन्जनले ट्याकल गर्न गर्न नसक्दा एपीएफका...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९
आफ्नै गल्ती ढाकछोप गर्दै पौडी संघ, मापदण्डको धज्जी उडाएर राष्ट्रिय प्रतियोगिता र रेकर्ड

आफ्नै गल्ती ढाकछोप गर्दै पौडी संघ, मापदण्डको धज्जी उडाएर राष्ट्रिय प्रतियोगिता र रेकर्ड

पोखरामा धमाधम पौडी खेलका रेकर्ड बन्ने थालेपछि पोखरीको मापदण्डबारे प्रश्न उठेका छन्। पोखरी मापदण्डभन्दा १४ सेन्टिमिटर छोटो पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९
खेल सामग्री, पोसाक वितरण, स्थल व्यवस्थापन, प्राविधिक जाँचमा प्रश्नैप्रश्न

खेल सामग्री, पोसाक वितरण, स्थल व्यवस्थापन, प्राविधिक जाँचमा प्रश्नैप्रश्न

राष्ट्रिय खेल प्रतियोगितामा व्यवस्थापन भद्रगोल हुँदा उसु, ब्याडमिन्टन कबड्डी, फुटबललगायतका खेल झगडाका कारण ढिलो सञ्चालन गरियो भने खेलाडीलाई खेलका लागि आवश्यक सामग्रीसमेत वितरण गरिएन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९
लुकीलुकी खेलेर बक्सिङमा राष्ट्रिय च्याम्पियन

लुकीलुकी खेलेर बक्सिङमा राष्ट्रिय च्याम्पियन

उनी पढ्दापढ्दै बक्सिङ खेलमा लागे। कक्षा १२ को परीक्षा सकेपछि के गर्ने भन्ने उनले भेउ पाएनन्। साथीसँगै बक्सिङमा जोडिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९
नवौँ राष्ट्रिय खेलकुद : पौडी पोखरी १४ सेन्टिमिटर छोटो, सबै कीर्तिमान रद्द हुने

नवौँ राष्ट्रिय खेलकुद : पौडी पोखरी १४ सेन्टिमिटर छोटो, सबै कीर्तिमान रद्द हुने

मंगलबार बिरौटास्थित फिस्टेल एकेडेमीमा पौडिका अन्तिम खेलहरु भइरहेका छन्। मंगलबार दिउँसो चार बजेबाट पौडीका खेल सुरु हुँदैछन्। तर यहाँ तोडिएका रेकर्ड मान्य नहुने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९
म्याराथनका स्वर्ण विजेता अनिश भन्छन् – भारतीय सेनामा छु, देशले बोलाउनेबित्तिकै फर्किन्छु

म्याराथनका स्वर्ण विजेता अनिश भन्छन् – भारतीय सेनामा छु, देशले बोलाउनेबित्तिकै फर्किन्छु

अनिशले म्याराथन (४२.१९५ किलोमिटर दूरी) २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९
सैनिक बन्न सुरु गरेको दौडले दिलायो स्वर्णसहितको कीर्तिमान

सैनिक बन्न सुरु गरेको दौडले दिलायो स्वर्णसहितको कीर्तिमान

सेनाको जागिरे बन्ने प्रयास चौथो पटकमा सफल भएपछि २०७० बाट एथ्लेटिक्समा पाइला राखेका कुमालले स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९
प्रतिबन्ध, संघर्ष र अनिश्चिततापछि भारतमा विश्वकप फुटबलको अपार खुसी

प्रतिबन्ध, संघर्ष र अनिश्चिततापछि भारतमा विश्वकप फुटबलको अपार खुसी

विश्व फुटबलको आँखा नै नपर्ने दक्षिण एसियाली देशले फुटबल विश्वकप आयोजना गर्न पाउनु चानचुने कुरा होइन। पछिल्लो समय भारतले घरेलु फुटबललाई थप मजबुत बनाउँदै लगेपछि उसले यसको अवसर पाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९
ह्यान्डबल : प्रदेशले बेवास्ता गरे पनि खेलाडीको संघर्षले दिलायो स्वर्ण

ह्यान्डबल : प्रदेशले बेवास्ता गरे पनि खेलाडीको संघर्षले दिलायो स्वर्ण

‘अभ्यास गर्दाखेरी प्रदेश सरकारले केही नदिए पनि व्यक्तिगत रुपमा आफैंले लगानी गरेर अभ्यास गर्‍यौं। जस्तो अवस्थामा पनि हामीले अभ्यास छुटाएनौँ,’ उनले भनेका छन्, ‘हामी आफैंले पनि साना भाइहरुलाई पेट्रोल खर्च,...
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९
१० हजार मिटरमा दीपकको कीर्तिमानः 'रेकर्ड तोड्ने लक्ष्यसाथ मैदानमा उत्रिएको थिएँ'

१० हजार मिटरमा दीपकको कीर्तिमानः 'रेकर्ड तोड्ने लक्ष्यसाथ मैदानमा उत्रिएको थिएँ'

दीपकले पोखरा रंगशालामा आइतबार बिहान भएको १० हजार मिटर दूरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडे।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९
मनपरी गर्ने प्रदेश १ र एनआरएनए, सदर–बदर गर्ने राखेप

मनपरी गर्ने प्रदेश १ र एनआरएनए, सदर–बदर गर्ने राखेप

अर्को देशमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीलाई पनि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएजस्तै अभ्यास हो यो, जुन बागमती प्रदेशले गर्‍यो। तर प्रदेश १ ले त्यो गर्न चाहेन, जुन फुटबल संस्कृतिमा हुँदैन।...
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९
'प्राकृतिक रूपमै मसँग फिनिसिङ गति राम्रो छ'

'प्राकृतिक रूपमै मसँग फिनिसिङ गति राम्रो छ'

पछिल्लो समय चोटका कारण खेल अभ्यास गर्न नसकेकी सन्तोषीले दृढ आत्मविश्वासका कारण एथलेटिक्सको १० हजार मिटर दौडमा स्वर्ण जित्न सफल भइन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९
नवौं राष्ट्रिय खेलकुदको उत्साहप्रद उद्घाटन [तस्बिरहरू]

नवौं राष्ट्रिय खेलकुदको उत्साहप्रद उद्घाटन [तस्बिरहरू]

व्यवस्थापनमा धेरै कमजोरी, आलोचनासँगै खेलाडीको उत्साहसाथ पोखरामा शुक्रबार नवौं राष्ट्रिय खेलकुदको उद्घाटन सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९
ठूला हारको पीडा बिर्सेर राजनीतिमा मस्त एन्फा

ठूला हारको पीडा बिर्सेर राजनीतिमा मस्त एन्फा

पछिल्लो समय नेपालले उमेर समूहको चार साफ च्याम्पियनसिप र दुई पटक एसिया कप छनोट खेलेको छ। सिनियरहरुको प्रतिस्पर्धा पनि उत्तिकै भइरहेको छ। महिला र पुरुषतर्फ नै नेपाल फेरी एकपटक उपविजेता...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९