बिहीबार, जेठ १८, २०८०
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत


रामेछापमा बलिया कान्छारामविरुद्ध अविराम ढुंगेल

गणित र अन्य फ्याक्टर हेर्दा रामेछापमा यसपटक ढुंगेललाई भन्दा सहज कान्छारामलाई देखिन्छ। स्थानीय तहको मत परिणामलाई आधार मान्दा र माओवादीको पनि साथ पाउँदा कान्छारामका लागि चुनावी मैदान सहज देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

सातौं पटकसम्म पनि प्रतिस्पर्धीविहीन लाग्छन् देउवा

२०४८ देखि निरन्तर चुनावी लडिरहेका/जितिरहेका देउवा पाँच पटक मुलुकको प्रधानमन्त्री र दुई पटक कांग्रेस सभापति बनिसकेका छन्। सातौं पल्ट गृहजिल्ला डडेल्धुराबाट चुनावी मैदानमा उत्रिएका देउवालाई गठबन्धन, एमालेभित्रको असन्तुष्टि र हेभिवेट...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

शेरबहादुरजीले विश्राम लिनुपर्छ, प्रधानमन्त्री म बन्छु : शशांक कोइराला

मान्छेले राजनीति किन गर्छ? राजनीति गरिसकेपछि सबैभन्दा माथिल्लो तलामा जाने चाहना हुन्छ। त्यो चाहना मेरो पनि छ। म प्रधानमन्त्रीको बलियो उम्मेदवार पनि हो। पार्टीभित्र कुरा भइसकेको छैन तर म प्रधानमन्त्री...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

सप्तरी–४ : ह्याट्रिकको दाउमा तेजुलाल, पहिलो प्रयासमा बालकिशोर

देशभर वाम गठबन्धनको लहर आउँदा २०७४ मा कांग्रेसले जितेका २३ निर्वाचन क्षेत्रमध्येको सप्तरी–४ मा पुनः दोहोरिएका तेजुलाल चौधरी एमाले–जसपा गठबन्धनका बालकिशोर यादवसँग चुनावी मैदानमा छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

'सपना छाडेर वास्तविकता अँगालेको घोषणापत्र'

घोषणापत्रमा महत्वाकांक्षी योजना/आयोजना, जनजीविकामा कुनै असर नगर्ने र ५ वर्षमा पूरा गर्न नसकिने प्रतिबद्धतालाई कम स्थान दिइएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

भ्रष्टाचार अन्त्य र चुच्चे नक्साको एजेन्डा लिएर उपसभापति र सचिव आमनेसामने

पद्मा अर्यालले कांग्रेसका हेभिवेटसँग प्रतिस्पर्धा गरेको यो दोस्रो पटक हो। ०७४ सालको निर्वाचनमा उनले तत्कालिन उपप्रधानमन्त्री तथा कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन्। तत्कालिन बाम गठबन्धनको समेत समर्थन...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

कसरत बढाउँदै चौधरी, जटिलता व्यहोर्दै त्रिपाठी

सातौं पटक चुनाव लड्दै गरेका त्रिपाठी यसपटक ढुक्क देखिँदैनन्। चौधरीसँगको प्रतिस्पर्धा आफ्ना लागि कठिन हुने निष्कर्षमा उनी पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

सर्लाही १ मा कांग्रेसका दु:ख– स्थानीय तहमा क्लिनस्विप, अहिले उम्मेदवारविहीन

'बर्खामा धान रोप्यौं, दु:ख गर्‍यौं, मंसिरमा बाली अर्कैले थन्क्यायो,' सर्लाहीका कांग्रेस नेता प्रशान्त आचार्य भन्छन्। कांग्रेस लालबन्दी नगरका सभापतिसमेत रहेका आचार्यले सर्लाही-१ को चुनावी समीकरणलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

यसकारण देउवाको पेलानमा परे मीनेन्द्र

देउवा मीनेन्द्रसँग किन यो हदसम्म रिसाए? यसको सटिक जवाफ उनैसँग छ। तर देउवा निकट नेताहरु भने मीनेन्द्रसँग देउवा रिसाउनुको प्रमुख कारण डा शशांक कोइराला फ्याक्टर भएको बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

किन सदन ताक्दैछन् कांग्रेसका यी युवा?

‘मेरो उम्मेदवारीको आकांक्षाले वर्तमान राजनीतिबाट उदासीन समुदायलाई झंकृत गर्नेछ र सामाजिक रुपान्तरणका लागि सकारात्मक माहोल खडा गर्नेछ,’ उनी भन्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

तेह्रथुममा कांग्रेसलाई डर, एमाले ढुक्क

सत्ता गठबन्धनको सहयोगमा प्रतिनिधिसभामा लड्न लागेको कांग्रेस ढुक्क भने देखिएको छैन। प्रतिनिधिसभामा केन्द्रीय सदस्य सीता गुरुङ र पूर्वसांसद तुलसी सुब्बाले टिकटको दाबी गरिरहेका छन्। गुरुङ सभापति शेरबहादुर देउवा निकट हुन्...
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

हेमराजको विद्रोहले धनकुटामा झस्किएको कांग्रेस र हौसिएको एमाले

माओवादीमा भएको विद्रोहले धनकुटाको राजनीतिक गणितमा बदलाव आउने विश्लेषण गरिँदै छ। एमाले सत्ता गठबन्धनसित लड्नुपर्ने अवस्था रहिरहेकामा धनकुटामा माओवादीको सामूहिक विद्रोहले गठबन्धनको भारी हलुका हुनेमा ढुक्क देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

यस्तो छ कांग्रेसभित्र समानुपातिक सूची निर्माणको अन्तरकथा

छलफल चल्दाचल्दै देउवाले समानुपातिकको सूची बुझाउन महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय महालक्ष्मी उपाध्याय डिना र जीवन परियारलाई निर्वाचन आयोग पठाएका थिए।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

यी महिला नेतृ होमिँदैछन् प्रत्यक्ष निर्वाचनमा

प्रतिनिधिसभाका १६५ सिटमध्ये कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट १७ जना महिला नेतृले टिकट पाउने निश्चितजस्तै छ। मुख्य राजनीतिक दलहरूले समानुपातिकतर्फ महिला नेतृहरूलाई समट्दै आए पनि यस...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

कांग्रेस समानुपातिकका दुख : १४ लाई टिकटको आश, १९ रिटायर!

कांग्रेसबाट समानुपातिक सांसद भइसकेका कतिपय नेताले प्रत्यक्षको टिकट पाउन आफ्नै दलका नेता/कार्यकर्ता र गठबन्धन दलका नेतालाई रिझाउनुपर्ने छ। कतिपय समानुपातिक सांसद् भने रिटायर हुने तरखरमा छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

सर्लाही-४ : सिंह दाजुभाइको चेपुवामा अमरेश, गगन गए कति सहज?

सिंह दाजु भाइको पेलानमा डा. अमरेश सिंह परेका छन्। जसको पछिल्लो उदाहरण हो- डा. सिंह उम्मेदवारी सिफारिसमै नपर्नु। यो क्षेत्रबाट अमरेशलाई पाखा लगाउन महामन्त्री गगनकुमार थापाको नाम एकल सिफारिस गरिएको...
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

६० वर्ष बदला कुरेको भोजपुर कांग्रेसले गुमाउँदैछ अर्को 'चान्स'

प्रतिनिधिसभा माओवादीले पाउने कुरालाई कांग्रेसले स्वीकार गर्ने अवस्था बन्ने, तर प्रदेशसभा 'क'मा राजेन्द्रलाई छाड्न नसकिने कांग्रेस नेताको अडान छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

२०१५ देखि सांसदले कहिल्यै नभुलेको काम: आफ्नो तलबभत्ता र सुविधामा कुस्त वृद्धि

२०१५ को पहिलो संसद्‍देखि २०७४ मा चुनावपछि बनेको सातौं संसद्सम्म आइपुग्दा सांसदको तलबभत्ता निरन्तर बढ्दै आएको छ। यसैकारण आफ्नो तलब/भत्ता र सेवासुविधा बढाउने काम मात्र गरेको आरोप सांसदहरूले खेप्नुपरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

हार्ने डरले बनेपा पुगेका थिए गणेशमान, 'बाहुनवाद' नमान्दा किसुनजी पराजित

'सिंह हारिन्छ कि भनेर असुरक्षित महसुस गरिरहेका थिए। ज्यानको बाजी लगाएर राणाविरुद्ध संघर्ष गर्ने गणेशमान मतदान सकिएपछि हारियो भने त साह्रै बइज्जत हुन्छ भनेर मतगणना अवधिभर उनी बनेपा गएर बसे
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

ओखलढुंगा : भत्किँदै गएको कांग्रेस किल्लामा माओवादी नजर, राम कार्कीले टिकट पाए के गर्लान् रामहरि?

पञ्चायतविरुद्धको आन्दोलनमा ५६ जनाले सहादत प्राप्त गरेको किल्ला ओखलढुंगामा कांग्रेसभित्रको गुटगत राजनीति झांगिएपछि केन्द्रलाई आफ्नो समूह छान्नै कठिन भएकोछ। कांग्रेस मतदाताको रोजाइमा परेका रामहरि खतिवडालाई कुनोमा पार्ने प्रदीप सुनुवारको योजनाका...
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९