सोमबार, कात्तिक ३, २०८२
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत


कांग्रेसमा अर्थशास्त्रीको रुझान, सिफारिस भएका ५ जनाको क्षेत्रमा कस्तो छ‍ मतको अवस्था?

अर्थविद्को छवि बनाएका ५ अनुहारमध्ये डा. स्वर्णीम वाग्ले, डा. विश्व पौडेल, डा. चिरञ्जीवी नेपाल, डा. गोविन्दराज पोखरेल र डा. अंगराज तिमल्सिना कांग्रेसबाट टिकटका लागि सिफारिसमा परिसकेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

पहिलो चुनावमा कांग्रेस उम्मेदवारले पाएका थिए पाँच हजार खर्च, नेकपाले दिएको थियो १२ सय

मोटो रकम खर्चिएर चुनाव जित्ने र नीति निर्माणको तहमा पुगे खर्च उठाउने गरेको आरोप दल र तिनका नेताहरूमाथि लाग्दै आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

कांग्रेस पदाधिकारीको क्षेत्रमा कस्तो छ चुनावी अंकगणित?

कांग्रेसका पदाधिकारीलाई टिकट पाउनै हम्मे, पाए जित्न मुस्किल
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

चुपचाप यसरी काम गरिरहेका छन् 'गृह कमान्डर' अर्थात् बालकृष्ण खाण

कुनै बेला नेता–कार्यकर्ताले तर्क–वितर्क गर्दा खरो शैलीको हाउभाउ देखाउने खाण पछिल्लो समय आफूलाई कम बोल्ने र बढी सुन्ने नेताको छनक दिइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

विधान र केन्द्रीय समितिका निर्णय लत्याउँदैछन् देउवा, पार्टीमा जताततै भद्रगोल

सत्तासीन दल नेपाली कांग्रेस चुनाव केन्द्रीत बनेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस केन्द्रित बनेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

प्रतिनिधिसभाका ६४ वर्ष : यसरी मौलाए कम्युनिस्ट

पहिलो प्रतिनिधिसभा निर्वाचनमा ३.६६ प्रतिशत (१०९ मध्ये ४ जना) जितेका कम्युनिष्ट सांसदको संख्या बढेर पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा ६४ प्रतिशतभन्दा बढी (२७५ मध्ये १७७ जना) पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

ज्योतिषको शरणमा प्रचण्ड!

संसदीय राजनीतिमा आएसँगै प्रचण्डलाई धार्मिक कार्यक्रम उद्घाटन, साधुसन्तसँग आशीर्वाद थाप्ने र पूजापाठमा रमाउने गरेको देखिएकै छ। पछिल्लो समय प्रचण्डलाई ज्योतिषशास्त्रसँग पनि उत्तिकै विश्वास जाग्न थालेको छ। धर्मलाई विकासको बाधक मान्ने...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

टिकट वितरण : विधान बनाएर उल्लंघन गर्छ कांग्रेस, एमाले-माओवादीमा अध्यक्षको मनोमानी

निर्वाचनका लागि रणनीति बनाउन दलका भेला, बैठक र भेटघाटका कार्यक्रम बाक्लिएका छन्। चुनावी एजेन्डा, कार्यक्रम, तालमेल, टिकट वितरण लगायतका विषयमा पछिल्ला छलफल केन्द्रित छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

चुनावी एजेन्डा खोज्दै ठूला दल, कसको नजर केमा?

निर्वाचनमा दलहरुले मत माग्ने मुख्य आधार एजेन्डा नै हो। चुनावमा लगेका एजेन्डाअनुसार काम गर्ने राजनीतिक संस्कार नेपालमा विकास हुन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

तीन महिना नबित्दै घोषणापत्र लत्याउन थाले कांग्रेसका जनप्रतिनिधि

कांग्रेसले घोषणापत्रमा आफन्तलाई नियुक्ति नदिलाउने प्रतिज्ञा गरेको छ। कांग्रेसको घोषणापत्रमा ‘हामी के गर्दैनौं’ शीर्षकको बुँदा नम्बर ४ मा भनिएको छ, ‘नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त...
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

प्रचण्डको 'बार्गेनिङ टुल' मात्र कि अरु पनि समाजवादी केन्द्र?

समाजवादी केन्द्र बनाउने प्रचण्ड प्रयासबाट कांग्रेस नेताहरूलाई खासै गम्भीर भने बनाएको छैन। यो प्रयास आगामी निर्वाचनमा बढी सिट दाबी गर्न 'बार्गेनिङ पावर' बढाउन प्रयोग गरिएको 'टुल' मात्र भएको बुझाइ कांग्रेस...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

निर्णय प्रक्रियामा गगन-विश्व हाबी, देउवालाई कसले मनायो?

गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थीर सरकारमार्फत जनताको जीवनस्तरमा...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

ओली, प्रचण्ड र नेपालका कुरादेखि देउवाको नाकमा तरबार, घण्टी र डन्डीसम्म

देउवाले एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एस अध्यक्ष माधवकुमार नेपालको चरित्रचित्रण गर्दै गठबन्धन गरेरै चुनावमा जानुपर्ने जोड दिए। उनले आफू इतर पक्षका नेताहरूलाई पनि...
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

देउवा समूहकै नेताले खोले गठबन्धनविरुद्धको 'फायर'

‘गठबन्धनका एजेन्डा हाम्रो मुख्य चासोको विषय हो। आज त सभापति निकट नेताहरुले नै धमाधम फायर खोल्नुभयो। हामी बोल्ने विषय नै नरहने भए।’
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

देउवासँग किन झस्किए गगन–विश्व?

गगन निकट एक नेताले भने, ‘सभापतिले एकअर्काविरुद्ध प्रयोग गरेर भिडाउन सक्ने विषयमा सचेत भएर पार्टीको भविष्य र युवा पुस्ताको भूमिकाका लागि नयाँ विचार/दृष्टिकोण बनाउन आन्तरिक छलफल घनिभूत भएको छ। केन्द्रीय...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

विवादको दलदलमा दलहरू

'दलहरुभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदा, नीतिगत/वैचारिक छलफल नहुँदा र नेतृत्वले निर्णय लाद्न खोज्दा आरोपप्रत्यारोप हुँदै विभाजनसम्मको स्थिति पैदा हुन्छ,’ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘दलभित्र आन्तरिक लोकतन्त्र बलियो हुने,...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

किन मौन छन् कांग्रेसका 'प्रभावशाली' यी नेता?

राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा केही नेताहरूको चासो कम सुनिन्छ। मुलुकको आर्थिक, राजनीतिक र कुटनीतिक मुद्दाबारे चर्का विवाद र बहस भइरहँदा पनि उनीहरूको मौनता छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म...
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

स्वतन्त्र व्यक्तिको 'सफलता'बाट हौसिएर स्वतन्त्र पार्टी, पुरानालाई कति चुनौती?

रविकै भाषा अनुसार राजनीतिक फोहोर सफा गर्न हिलोमा छिरिसकेका छन्। अब राजनीति सफा गर्ने सन्दर्भमा हिलोसँगको पौठाजोरी र धुलोसँगको मुकाविला कसरी गर्लान्? त्यो समयसँगै खुल्दै जानेछ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९