शनिबार, असोज २४, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

टोपबहादुरले भने- बिरामी भएर संसद्‍मा आउन सकेको छैन

नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

सिंहदरबारमा प्रधानमन्त्रीसँग देउवा र ओलीको छलफल

नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

चार महिनामै मनाङ घुमफिरमा पुगे आठ हजार पर्यटक

कोभिड संक्रमण सहज बनेसँगै विश्वभरबाट नेपाल घुमफिरमा आउने पर्यटकको संख्या ह्वात्तै बढ्यो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

२०९५ सम्ममा यस्तो होस् देश [विश्वप्रकाश शर्माको परिकल्पना]

नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

नक्कली शरणार्थी प्रकरणमा हालसम्म १२ जना पक्राउ 

नक्कली भुटानी शरणार्थी प्रकरणमा कमाउ धन्धा गरेको आरोप लागेकामध्ये कांग्रेस नेता खाण र पीएसहित पक्राउ पर्नेको संख्या १२ पुगेको प्रहरीले जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

टोपबहादुर एमाले सचिवबाट निलम्बित

नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

बजेट निर्माण प्रक्रिया मंसिरबाटै सुरु गर्न गगनको प्रस्ताव

नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

९ खर्बमाथि पुग्यो विप्रेषण

राष्ट्र बैंकले मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स आप्रवाह ९ खर्ब ३ अर्ब ३९ करोड पुगेको जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

आगामी बजेटको स्रोत जुटाउन सकस : अर्थमन्त्री महत

सरकारी राजस्व कम भएको, अनुदान र ऋण पनि लक्ष्यअनुसार संकलन हुन नसकेको अवस्थामा धेरै ठाउँमा योजना दिनुपर्ने दबाब रहेको अर्थमन्त्री महतको स्वीकारोक्ति। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

सुनको मूल्य १ लाख ११ हजार ६ सय

नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

बालकृष्ण खाण पक्राउले जगाएको आशा

यसअघिका बालुवाटार जग्गा, ओम्नी, वाइडबडी, माओवादी लडाकु शिविरमा भएका अर्बौं रुपैयाँ अनियमितताका शृंखलालाई शीर्ष नेतृत्वको सहमतिमा गुपचुप पारिए पनि नक्कली शरणार्थी प्रकरणलाई निचोडमा पुर्‍याउनैपर्ने दबाब बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

इमरान पक्राउपछि भड्केको हिंसामा ६ जनाको ज्यान गयो

इमरान नेतृत्वको पाकिस्तान तारिखे इन्साफ पार्टीका कार्यकर्ताहरु नाराबाजी, तोडफोड तथा आगजनीमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

राप्रपाका सांसदको नाराबाजी नरोकिएपछि संसद् बैठक स्थगित

नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

दिनेश भट्टराईलाई गृहसचिवको जिम्मेवारी 

हाल गृहसचिव रहेका विनोदप्रकाश सिंह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०