शनिबार, असोज २४, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

खाण पक्राउपछि लामिछानेले भने- यो सिलसिला नरोकियोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धन्यवाद दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाणका पीए केसी पनि पक्राउ

नक्कली शरणार्थी प्रकरणमा खाणलाई सहयोग गरेको प्रमाण भेटिएपछि उनका पीए केसीलाई पनि प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

पूर्वगृहमन्त्री खाणका पीए केसी पनि पक्राउ

नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराई

सरकारले गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराईलाई सरुवा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ 

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तले पत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएपछि बालकृष्णलाई पक्राउ गरिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

आज पहाडी भूभागमा आंशिक बदली

हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

इङवा हाइड्रोको आईपीओ बाँडफाँट

इङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि १७ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

आरोहणको ७२ वर्षपछि सेनाले अन्नपूर्ण हिमालबाट सङ्कलन गर्‍यो फोहोर

आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहोर सङ्कलन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी 

कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा नटास्न स्वास्थ्य मन्त्रालयको निर्देशन

सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा राखेमा कारबाही हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

एम्बुलेन्सको ठक्करबाट बझाङमा एक जनाको मृत्यु

बझाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

सुदूरपश्चिम प्रदेशमा माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री बन्ने

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रले दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीका रूपमा पठाउने सहमती भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

देशभर बढ्दै गर्मी, भैरहवाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो

देशभर गर्मी बढ्न थालेको छ। बिहानैदेखि घाम चर्किँदा अधिकतम तापक्रमसमेत बढ्न थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

धनगढीमा विद्यार्थीमाथि खेलवाडको आरोप, भर्ना अभियान सकिनै लाग्दा मौका परीक्षा

कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत आधारभूत तह कक्षा –८ को उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशनसम्मको विषय केही समयअघि निकै तातेको थियो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

आज जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक, के छन् एजेण्डा?

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन : दमकमा गोली चल्यो, १० सुरक्षाकर्मी घाइते

कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आन्दोलनरत पहिचानवादीहरूले पुनःआन्दोलन चर्काएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०

दार्चुलामा ट्याक्टर दुर्घटना, चार जना घाइते

दार्चुलामा  ट्याक्टर दुर्घटना भएको  छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २७, २०८०