बिहीबार, भदौ ४, २०८३

आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।
 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेडा ठूलो भारतीय र नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। 

यसैगरी आलु रातोको ३२, प्याज सुकेको भारतीयको ३६, लोकल गाँजरको ८०, काउली स्थानीयको ६०, भन्टा लाम्चोको ६०, लौकाको ५०, तिते करेलाको ६० रुपैयाँ रहेको छ। 

यसैगरी सलगमको ८०, रायो सागको ४०, हरियो प्याजको ६०, अनारको २८०, हरियो अंगुरको १८० रुपैयाँ रहेको छ। 

image_2023-05-10_074336095_JRrKPjaBU21683685094.png

प्रकाशित: May 10, 2023| 08:02 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्