बिहीबार, साउन ७, २०८३

आज जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक, के छन् एजेण्डा?

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ।
 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ। विधान अधिवेशन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न बैठक बोलाइएको हो।

पार्टी कार्यालय ललितपुरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
 

प्रकाशित: May 10, 2023| 07:28 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्