बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • देशभर बढ्दै गर्मी, भैरहवाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो

देशभर बढ्दै गर्मी, भैरहवाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो

देशभर गर्मी बढ्न थालेको छ। बिहानैदेखि घाम चर्किँदा अधिकतम तापक्रमसमेत बढ्न थालेको छ।
 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- देशभर गर्मी बढ्न थालेको छ। बिहानैदेखि घाम चर्किँदा अधिकतम तापक्रमसमेत बढ्न थालेको छ।

भैरहवाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो भैरहवाको अधिकतम तापक्रम ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको छ।

यस्तै, सिमरा, विराटनगर, धरान, जनकपुरको अधिकतम तापक्रम ४० डिग्रीको हाराहारीमा पुगेको छ।

अन्य ठाउँमा पनि तापक्रम बढिरहेको छ।

प्रकाशित: May 10, 2023| 08:34 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्