प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै टायर बालेका छन्। पार्टीका अधिकांश नेताहरूले आ–आफ्नो क्षेत्रमा पुगेर जनतालाई घरबाहिर आएर प्रदर्शन गर्न आग्रह गरेका छन्।
यो कथा फरक पात्रको बारेमा छ, जो न महानायक हुन् नत कुनै गन्यमान्य। तर, बलिउडका महानायक र धनाढ्य व्यक्तिहरुसँग उनीहरुको अदृश्य तार जोडिएको छ। जसको बारेमा ती ‘महान’हरुलाई हेक्का पनि...