बिहीबार, भदौ ४, २०८३

४४ जना सहसचिवको सरूवा [सूचीसहित]

 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं- सरकारले एकै पटक ४४ जना सहसचिवको सरूवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो।

सरूवा हुनेमा भर्खरै नियुक्त भएका देखि पुराना सहसचिवसमेत छन्।

हेर्नुस् सूची
 

प्रकाशित: May 09, 2023| 19:02 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्