महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरका पोलहरुमा अव्यवस्थित रुपमा टाँगिएका तार। विद्युत, टेलिफोन, इनरनेट कम्पनीलगायतका अव्यवस्थित रुपमा टाँगिएका तारका कारण आगलागी र सवारी दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतर्फ शहरको सुन्दरतामा कमी अएको छ। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस