डोल्पाको सदरमुकाम दुनैबाट छार्काताङसुङ गाउँपालिका–६ स्थित मुकोटमा खाद्यान्न ढुवानी गरेर खच्चडमार्फत लगिँदै। दुर्गमका लागि यही ढुवानीको साधन हो। तस्बिरः हेमन्त केसी/रासस