गर्मी बढेपछि सुनसरीको इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको सीमा सुनसरी खोलामा आहाल बसेका भैँसी। केही दिनदेखि पूर्वी तराईमा गर्मी बढेर ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। तस्बिरः नवीन गड्तौला/रासस
प्रकाशित: May 10, 2023| 04:00 बुधबार, वैशाख २७, २०८०