बिहीबार, भदौ ४, २०८३

प्रसादका लागि रोटी पकाइँदै

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित भैरव मन्दिरमा प्रसादको रूपमा चढाइने रोटी पकाउँदै व्यापारी र किन्नका लागि पर्खँदै गरेका भक्तजनहरू। पाल्पाका सेन राजाको पालामा भैरव मन्दिर स्थापित भएको मानिन्छ। भैरव मन्दिर एक हजार ४७० मिटर उचाइमा अवस्थित छ। तस्बिरः रासस
 

प्रकाशित: May 10, 2023| 05:15 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्