बिहीबार, असोज २२, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

आव २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महत [LIVE]

नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

शेखर कोइरालाले औंल्याए दलहरूबाटै गणतन्त्रमाथि खतरा

भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन नसकेकै कारण जनतामा वितृष्णा बढेको नेता कोइरालाको बुझाइ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

रास्वपा सांसद कंसाकारलाई सभामुख घिमिरेले खुवाए सपथ

रास्वपा सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टीले पदमुक्त गरेपछि उनको स्थानमा कंसाकारलाई सांसद बनाइएको थियो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

एनसेल कन्सर्टमा झुम्यो विराटनगर

नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

नेपाल लाइफले गर्‍यो ६४ लाख दाबी भुक्तानी

नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

सिएट टायरको 'सिएट सपी' बालकुमारी ललितपुरमा

नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

प्रथम ललितपुर जुत्ताचप्पल व्यापार मेला जेठ १७ देखि

नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

रास्वपाकी सांसद कंसाकारले लिइन् शपथ

नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

गणतन्त्र सुदृढ बनाउन मूलधारका दलको सुझबुझ आवश्यक छ: पूर्वराष्ट्रपति भण्डारी [अन्तर्वार्ता]

गणतन्त्र भनेको पूर्ण लोकतान्त्रिक पद्धतिको एउटा प्रतीक हो। आवधिक निर्वाचनमा जनताबाट निर्वाचित भई शासन संरचनामा जाने व्यक्ति र व्यक्तित्वहरूको चयन हुने भएकाले हिजो र आजमा धेरै फरक छ। हामी पूर्ण...
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

मन्त्रिपरिषद् बैठकबाट बजेट पारित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला 

गणतन्त्र स्थापना पश्चात पूर्वराज परिवारको सम्पत्तिकारूपमा रहेको रत्नमन्दिर अहिले नेपाल ट्रष्टका नाममा छ। गणतन्त्रपछि रत्नमन्दिर खुल्ने विषयले पटकपटक चर्चा पाए पनि यो कार्यान्वयनमा आउन सकेको थिएन।
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित

मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

नेपाल बारले भन्यो– रेशम चौधरीको आममाफी दण्डहीनतालाई प्रश्रय

टीकापुर घटनासँग सम्बन्धित सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्ण पाठ नआउँदै सरकारको सिफारिसमा रेशमलाई आममाफी दिइँदा  दण्डहीनताले प्रश्रय पाउने बारको ठहर।
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

रेशम रिहाइ कानुनी शासनमाथिको बलमिच्याइँ: गगन

सरकार चलाउन सजिलो बनाउने नाममा प्रचलित कानुनी शासनलाई मिचेर रेशमलाई रिहा गरिएको नेता थापाको आरोप। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

छैटौं वार्षिकोत्सवमा हाम्रो प्रण

नागरिकका दैनन्दिनका समस्या ज्युँका त्युँ छन्। आवाजविहीनको आवाज मानिने पत्रकारिता क्षेत्रको भूमिका यस्तो अवस्थामा अझ बढी हुने गर्छ। आम नागरिकका सरोकार नै हाम्रा मूल विषयवस्तु हुन्। देशको मूल नीति मानिने...
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

अर्थमन्त्री महतले फुकाउनेछन् करिब १७ खर्बको 'ब्रिफकेस'

सरकारलाई योजना आयोगले आगामी आव २०८०/८१ का लागि दिएको बजेट सिलिङ १६ खर्ब ८८ अर्ब वरपर रहेर संघीय सदनको संयुक्त बैठकमा बजेट पेस गर्दै छन् अर्थमन्त्री महत।
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

आजकै दिन सगरमाथा उक्लिएका थिए तेन्जिङ नोर्गे र एडमन्ड हिलारी

पहिलोपल्ट सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको सम्झनामा सगरमाथा आरोहणको ७०औं वर्षगाँठ मनाइँदै।
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०

गणतन्त्र समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास : प्रधानमन्त्री प्रचण्ड

शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास भइरहेकाले त्यसलाई असफल बनाइने प्रधानमन्त्रीको उद्घोष।
नेपाल समय संवाददाता | सोमबार, जेठ १५, २०८०