करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नुपर्नेलगायत माग राखी स्थानीयले लाइनको तार फेर्ने काममा अवरोध गरेपछि गत वैशाखको पहिलो साताबाट निर्माण ठप्प।
२००७ सालदेखि उठान भएको गणतन्त्रको माग २०६३ मा पूरा भए पनि राजनीतिक मूल नेतृत्व सही लिकमा नहिँडिदिँदा व्यवस्थामाथि हिलो छ्याप्नेहरूको संख्या बढेको छ। तर, यसो भन्दैमा व्यवस्थाको विकल्प खोजिनु लोकतन्त्र...
पौराणिकता अनुसार पाण्डवहरूले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए। खप्तडमा पाण्डुपुत्र भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ।