बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • रुकुम पश्चिम चौरजहारी स्थापना यातायात व्यवस्था कार्यालयको भवन

रुकुम पश्चिम चौरजहारी स्थापना यातायात व्यवस्था कार्यालयको भवन

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०
National life
Shivam cement

यातायात व्यवस्था कार्यालय रुकुम पश्चिम चौरजहारी स्थापना भएसँगै चार जिल्लाका सर्वसाधारणले सेवा लिन सहज। सुर्खेत–नेपालगन्ज जानुपर्ने बाध्यता हट्नुका साथै यातायातको क्षेत्रमा देखिएका विकृतिसमेत कम हुँदै गएका छन्। तस्बिर : हेमन्त केसी/रासस

प्रकाशित: May 29, 2023| 05:21 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्