बिहीबार, भदौ १२, २०८२

रेशमसहित यी हुन् आममाफी पाउने १९ बन्दी [सूचीसहित]

 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित १९ जनाको कैद सजाय मिनाहा गरेका छन्।

Kumaribank

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्‌को जेठ १२ र १४ गतेको सिफारिसअनुसार रेशम चौधरीसहित १९ जनालाई संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ अनुसार गणतन्त्र दिवसका अवसरमा कैद माफी गरिएको हो।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रेशमलगायत कैदीलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

यी हुन् आममाफी पाउने १९ बन्दी 

१. रेशमलाल चौधरी
२. टोपबहादुर बुढा
३. दुन्नी चिडिमार
४. शम्भु सिवाकोटी
५. जगन्नाथ ढकाल
६. विक्रम विष्ट (विज्ञान)
७. राम कैलाश राय
८. विजय मल्ल
९. प्रमोदप्रसाद चौहान
१०. अञ्जनी राजधामी
११. महेन्द्र महतो कोइरी
१२. अम्मरबहादुर डाँगी
१३. रामचन्द्र साह कानु
१४. रामेश्वरप्रसाद साह कानु
१५. जागेश्वर सिंह राजपुत
१६. मुनिलाल साह कानु
१७. हरिनारायण पन्थ
१८. दिनानाथ महतो कोइरी
१९. ब्रहमदेव महतो कोइरी

Metro Mart

प्रकाशित: May 29, 2023| 05:39 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्