धनकुटा नगरपालिका– २ स्थित गाँजरको पकेट क्षेत्र भीरगाउँमा निर्मित गाँजरको स्तम्भ। सङ्घीय सरकारको १० लाख र वडा कार्यालयको १० लाख गरी कुल २० लाखको लागतमा स्तम्भ निर्माण गरिएको वडाध्यक्ष चन्द्रलाल तामाङले जानकारी दिए। तस्बिर : नारायणकुमार राई/रासस
प्रकाशित: May 29, 2023| 05:11 सोमबार, जेठ १५, २०८०