बागलुङ जिल्लाको पुरानो सदरमुकाम गलकोट नगरपालिका–५ हरिचौर बजारमा रहेको विसं १९७९ मा कलात्मकशैलीमा बनेको गलकोट दरबारमा आन्तरिक पर्यटक। तस्बिर : खेमराज गौतम/रासस