सोमबार, पुस १४, २०८२

रास्वपाकी सांसद कंसाकारले लिइन् शपथ

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नवनिर्वाचित सांसद विन्दबासिनी कंसाकारले पद तथा गोपनियताको शपथ लिएकी छन्। आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष उनले शपथ लिएकी हुन्।

सो अवसरमा पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सांसद कंसाकारलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले फिर्ता बोलाएर कंसाकारलाई सिफारिस गरेको हो। कंसाकार एसिड पीडितको हकहितमा सक्रिय छन्।
 

प्रकाशित: May 29, 2023| 15:41 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्