बिहीबार, साउन ७, २०८३

रास्वपा सांसद कंसाकारलाई सभामुख घिमिरेले खुवाए सपथ

रास्वपा सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टीले पदमुक्त गरेपछि उनको स्थानमा कंसाकारलाई सांसद बनाइएको थियो।
 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको सपथ लिएकी छन्।

सोमबार सिंहदरबारस्थित कानुन समितिको हलमा उनलाई सभामुख देवराज घिमिरेले सपथ खुवाएका हुन्।

रास्वपा सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टीले पदमुक्त गरेपछि उनको स्थानमा कंसाकारलाई सांसद बनाइएको थियो।

प्रकाशित: May 29, 2023| 15:57 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्