नागरिक हकअधिकारलाई केन्द्रमा राखेर बनेको नेपालको मूल कानुन अत्यन्तै सुन्दर र प्रभावजन्य जस्तो देखिए पनि कार्यान्वयनमा नागरिकले महसुस गर्न नसकेको अवस्था छ।
बुधबार दिउँसो साढे १ बजे नेवानि जहाजबाट भारत उडेका प्रधानमन्त्री प्रचण्ड २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संशोधित नागरिकता विधेयक प्रमाणीकरण गर्नासाथ जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता, आमाको नामबाट नागरिकता र गैरआवासीयलाई नागरिकता लिने बाटो खुलेको छ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवक्र्सलगायत संरचना मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको हो।
गत वर्षको १५ साउन र २० भदौ २०७९ मा संसद्का दुवै सदनले पारित गराएर शीतलनिवास पठाइएको नागरिकता संशोधन विधेयक तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकारेकी थिइन्।