सोमबार, वैशाख २८, २०८३

नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्ड, राज्यमन्त्रीको स्वागत

बुधबार दिउँसो साढे १ बजे नेवानि जहाजबाट भारत उडेका प्रधानमन्त्री प्रचण्ड २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

काठमाडौं– चारदिने भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजधानी नयाँ दिल्ली पुगेका छन्।

National life

प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको परराष्ट्र मन्त्रालयका राज्यमन्त्री मीनाक्षी लेखीसहितका पदाधिकारीले स्वागत गरे।

बुधबार दिउँसो साढे १ बजे सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानि)को जहाजबाट भारत उडेका प्रधानमन्त्री प्रचण्ड २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रचण्डलाई स्वागत गर्न विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

pm prachanda1685527349.jpeg

prachanda1685526740.jpeg

प्रकाशित: May 31, 2023| 15:41 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्