सोमबार, वैशाख २८, २०८३

कोसी प्रदेश सरकारबाट बाहिरियो जसपा

प्रदेशको नाम कोसीमा चित्त नबुझेको र पहिचानवादी पार्टी भएकाले सरकारबाट बाहिरिनुपरेको जसपाको प्रस्टीकरण।
 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

National life

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) कोसी प्रदेश सरकारबाट बाहिरिएको छ। जसपाले  प्रदेश सरकारमा स्वास्थ्यमन्त्री रहेकी निर्मला लिम्बूलाई फिर्ता बोलाएको हो। 

जसपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको नेता रकम चेमजोङले बताए।

जसपा पहिचान पक्षधर पार्टी भएकाले कोसी नामकरणमा असहमति जनाएर प्रदेश सरकारबाट बाहिरिएको उनको भनाइ छ।

प्रकाशित: May 31, 2023| 12:30 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्